• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, September 7, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकद्वारा २४ बुँदे प्रस्ताव पारित

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र २२, सोमबार ११:३६
नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकद्वारा २४ बुँदे प्रस्ताव पारित
2
SHARES
20
VIEWS

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट सिर्जित सङ्कट र यसको दिगो समाधानका लागि २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्याका साथै उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका चुनौतीहरूका सम्बन्धमा गम्भीर छलफल भएको थियो।

बैठकले पारित गरेको २४ बुँदे प्रस्तावमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने, राहत सामग्रीको सर्वसुलभ वितरण, अस्थायी आवास निर्माण र दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकता दिइएको छ।

ADVERTISEMENT

त्यसैगरी अत्यावश्यक सेवा र पूर्वाधार पुनःसञ्चालन, जोखिम मूल्याङ्कन, व्यावसायिक राहत, सुरक्षित आवास योजना, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा द्रुत प्रतिकार्य टोली परिचालनजस्ता विषय समावेश छन्।

जलवायु परिवर्तनका कारण सिर्जित यस्ता विपद्को सामना गर्न राष्ट्रिय जलवायु तथा विपद् कोषको सुदृढीकरण, अन्तर्राष्ट्रिय स्तरमा जलवायु न्यायका लागि पहल र राष्ट्रिय एकता कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिइएको छ।

बाढी प्रभावित नागरिकको जीवन सहज बनाउन र क्षति न्यूनीकरणका लागि सरकार, राजनीतिक दल, स्थानीय तह तथा सबै सम्बद्ध पक्षहरूबीच चुस्त समन्वय हुनुपर्ने निष्कर्ष बैठकले निकालेको छ।

Previous Post

रसुवामा बाढीले सडक ठप्प भएपछि सुत्केरी र नवजात शिशुको काठमाडौँ हवाई उद्धार

Next Post

भोटेकोशी बाढीको विषयमा जातीय सदभाव खल्बल्याउने अभिव्यक्ति दिएका युवक पक्राउ

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In