• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, September 5, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र १९, शुक्रबार १२:४७
प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता

तस्वीर : एआईको सहयोगमा तयार गरिएको

0
SHARES
4
VIEWS

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच शुक्रबार बिहान १० बजे टेलिफोन वार्ता भएको छ।

संवादका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण बाढीका कारण उत्पन्न कठिन परिस्थितिमा अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालमा परेको यो विपद्को घडीमा अष्ट्रेलियाले गरेको उद्धार तथा राहत सहयोगको प्रशंसा गर्दै प्रधानमन्त्री शाहले अष्ट्रेलियाबाट प्राप्त विशेषज्ञ टोली, ड्रोन अपरेटर, अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहयोगका लागि आभार प्रकट गरेका छन् ।

ADVERTISEMENT

वार्ताका क्रममा प्रधानमन्त्री शाहले बाढीका कारण बेपत्ता भएका अष्ट्रेलियाली नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिइएको जानकारी समेत दिए । उनले नेपाल र अष्ट्रेलियाबीचको घनिष्ठ सम्बन्धको चर्चा गर्दै आगामी दिनमा पनि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा निरन्तर सहकार्य रहने प्रतिबद्धता जनाए ।

यस्तै, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले प्राकृतिक विपद्का कारण नेपालले भोगिरहेको क्षति र कठिनाइप्रति गहिरो चासो र चिन्ता व्यक्त गर्दै सहयोग निरन्तर रहने आश्वस्त पारे ।

Previous Post

एनसेलमा जिम्मेवारी हेरफेर : पूर्वमेजर जनरल ढकाल चिफ अफ स्टाफ, बिशाखा खड्का फाउन्डेसन निर्देशक

Next Post

दाङका विभिन्न सामुदायिक वनबाट १० नाल भरुवा बन्दुक बरामद

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In