• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, September 3, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्साका बेपत्ता नागरिकको शीघ्र उद्धार गर्न सांसद पन्तको संसदमा माग

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र १८, बिहीबार १४:२५
पर्साका बेपत्ता नागरिकको शीघ्र उद्धार गर्न सांसद पन्तको संसदमा माग
0
SHARES
4
VIEWS

वीरगन्ज । ​पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धि प्रसाद पन्त (हरि) ले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण बेपत्ता भएका पर्साका नागरिकहरूको शीघ्र उद्धार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसद पन्तले महाविपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजतलास र उद्धारका लागि सम्पूर्ण शक्ति लगाउन सरकारसँग माग गरे।

​बाढीका कारण समग्र मुलुक शोकमग्न रहेको उल्ले गर्दै सांसद पन्तले पर्सा जिल्लाका धेरै नागरिकहरू हालसम्म बेपत्ता रहेको र उहाँहरूका परिवारजन अझै पनि ‘सास या लास’को आशमा सरकारको बाटो पर्खिरहेको बताए ।

ADVERTISEMENT

सीमित स्रोत, साधन र दक्ष जनशक्तिको अभावका बीच पनि सरकारले गरेका प्रयासहरूलाई जनताले नियालिरहेको र आशा राखेको उनको भनाइ थियो। उनले मित्र राष्ट्रहरूसँग आवश्यक सहयोग र समन्वय गरेर परिणाममुखी उद्धार कार्य गर्न सरकारलाई आग्रह गरे ।

​विशेष गरी त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बेपत्ता भएका पर्साका इन्जिनियर दिलीप यादव र घट्टेखोला क्षेत्रमा अन्तिम लोकेसन देखिएका सुनिलमान डङ्गोलसहित अचुतम श्रेष्ठ, कमरुल होद्दा अन्सारी, समिम आलम, नवीन कुमार सिंह, नग नारायण पटेल, अजय कुमार यादव, सञ्जय तामाङ, रमन श्रुप, अजिर अन्सारी, सहाबुद्दिन मन्सुरी, सर्फराज मिया, कविता हल्दिया, विकास कुमार वर्णवाल र अरवाज हवाली लगायत सबै बेपत्ता नागरिकहरूको तत्काल उद्धार गर्न उनले सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

Previous Post

डीएभी.आर.बी. केडिया स्कुलमा नेत्रदान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In