• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Sunday, October 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बाढी प्रभावितलाई राहत तथा कर्मचारी सरुवा मापदण्ड स्वीकृत गर्ने मधेश प्रदेश मन्त्रिपरिषद्को निर्णय

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र १६, मंगलवार १८:०५
बाढी प्रभावितलाई राहत तथा कर्मचारी सरुवा मापदण्ड स्वीकृत गर्ने मधेश प्रदेश मन्त्रिपरिषद्को निर्णय
2
SHARES
17
VIEWS

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (केन्द्रीय कार्यालय) ले पार्टी अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै मधेश प्रदेशका दुई नेतालाई साधारण सदस्यताबाट एक वर्षका लागि निलम्बन गरेको छ।

पार्टीका केन्द्रीय समिति सदस्य रामबाबु बैठा र दरश कुशवाहालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी एकबर्षका लागि निलम्बन गरेको ​पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

्पत्रानुसार, उनीहरूले दलको नीति, सिद्धान्त तथा विधान २०८२ ले निर्दिष्ट गरेको अनुशासन र आचरण उल्लङ्घन गर्दै पार्टी हितविपरीतका कार्य गरेको जनाएको छ।

ADVERTISEMENT

​यसअघि मधेश प्रदेश समितिमार्फत सोधिएको स्पष्टीकरण चित्तबुझ्दो र सन्तोषजनक नभएको तथा प्रदेश समितिको सिफारिसका आधारमा भदौ ८ गतेको निर्णयअनुसार विधानको धारा १०६ बमोजिम कारबाही गरिएको हो।

​निलम्बन अवधिभर दुवै जनालाई पार्टीले प्रदान गरेका सम्पूर्ण जिम्मेवारी तथा पदबाट हटाइएको छ। साथै, निलम्बन अवधिमा पार्टीको नीति, सिद्धान्त, विधान र निर्देशनको पूर्ण पालना गर्दै अनुशासनप्रति गम्भीर र जिम्मेवार रहन निर्देशन दिइएको छ।

​उक्त निर्णयको बोधार्थ पार्टीको मधेश प्रदेश समिति, पर्सा जिल्ला समिति र संगठन विभागलाई आवश्यक कार्यान्वयनका लागि पठाइएको छ।

Previous Post

कृष्णभीरमा सडक भाँसिएपछि पर्सा–बाराबाट हुने ढुवानी रोकियो

Next Post

नेपाली कम्युनिस्ट पार्टीद्वारा मधेश प्रदेशका दुई नेता अनुशासन कारबाहीमा, एक वर्षका लागि निलम्बित

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३