• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, July 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सामा २१ लाख ३९ हजारभन्दा बढीको अवैध सामानसहित ई–लोडर र मोटरसाइकल नियन्त्रणमा

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ श्रावण ८, शुक्रबार १७:२९
पर्सामा २१ लाख ३९ हजारभन्दा बढीको अवैध सामानसहित ई–लोडर र मोटरसाइकल नियन्त्रणमा
1
SHARES
16
VIEWS

वीरगञ्ज । विभिन्न सीमावर्ती क्षेत्रको नाका हुदै भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरिएका औषधी, कपडा, मोटर पार्ट्स, कस्मेटिक तथा किराना सामानसहित सवारी साधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वाटर पर्सा मातहतका विभिन्न टोलीले कुल २१ लाख ३९ हजार ६५५ रुपैयाँ बराबरको अवैध सामान र सवारी साधन बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर अलौबाट खटिएको मोबाइल टोलीले वीरगञ्ज महानगरपालिका–१७ अलौ स्थित सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याउँदै गरेको प्र. २–०३–००१ स ६०९७ नम्बरको ई–लोडर नियन्त्रणमा लिएको छ।

ADVERTISEMENT

उक्त ई–लोडरमा ल्याइँदै गरेको १२ लाख ७५ हजार रुपैयाँ बराबरको ८ कार्टुन भिटामिन औषधी र ४ लाख रुपैयाँ मूल्याङ्कन गरिएको ई–लोडर बरामद गरिएको हो।

सोही टोलीले ना २६ प २०१८ नम्बरको २ लाख रुपैयाँ बराबरको मोटरसाइकल र त्यसमा ल्याउँदै गरेको ३१ हजार ९१५ रुपैयाँ बराबरको किराना सामान पनि नियन्त्रणमा लिएको छ।

यसैगरी वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर वीरगञ्जको चेकप्वाइन्ट टोलीले चेकजाँचका क्रममा १ लाख ४५ हजार ४०० रुपैयाँ बराबरको बिल विजक नभएको ‘एसडी’ (ESSDEE) ब्राण्डका कपडा, स्टेसनरी र हार्मोनियम सामानहरू बरामद गरेको छ।

उता बिन्दवासिनी गाउँपालिका–३ झौवागुठीमा बिओपी अमरपट्टीबाट खटिएको टोलीले चारवटा साइकलमा भन्सार छली ल्याउँदै गरेको ४७ हजार २०० रुपैयाँ बराबरको मोटर पार्ट्स, कपडा र किराना सामानका साथै आठ हजार रुपैयाँ मूल्य बराबरको साइकल गरी कुल ५५ हजार २०० रुपैयाँको सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

त्यस्तै छिपहरमाई गाउँपालिका–५ भिष्वास्थित बिओपी भिष्वाको टोलीले ३२ हजार १४० रुपैयाँ बराबरको भन्सार छलीका कस्मेटिक तथा किराना सामान बरामद गरेको छ।

बरामद गरिएका सम्पूर्ण सामान, सवारी साधन तथा साइकललाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज निरौलाले बताए ।

Previous Post

सिर्सिया प्रदूषणको विषय सांसद पन्तले सदनमा उठाएपछि संसदीय समिति सक्रिय

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In