• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, June 17, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्जको मुख्य सडकका संरचना हटाउन सडक डिभिजनको अन्तिम चेतावनी

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ असार २, मंगलवार ०८:००
वीरगन्जको मुख्य सडकका संरचना हटाउन सडक डिभिजनको अन्तिम चेतावनी
48
SHARES
537
VIEWS

वीरगन्ज । सडक डिभिजन कार्यालय हेटौंडाले वीरगन्जको मुख्य सडक क्षेत्रमा पर्ने संरचनाहरू हटाउन अन्तिम चेतावनी जारी गरेको छ।

सडक डिभिजन कार्यालयले असार २ गते मंगलबार सार्वजनिक गरेको अत्यन्त जरुरी सूचना अनुसार, त्रिभुवन राजपथको सिर्सिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा रहेका अवैध संरचना हटाउन सूचना जारी गरेको हो।

सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर सडक सीमाभित्र पर्ने घर–टहरा तथा व्यवसायहरू खाली गराउन सूचनामा भनिएको छ ।

ADVERTISEMENT

सूचनामा उल्लेख भएअनुसार सडक डिभिजनले गत २०८३–०१–०६ गतेदेखि नै सडक सीमा संरक्षणको कार्य सुरु गरेको थियो।

तर, हालसम्म पनि कतिपय क्षतिग्रस्त भवनहरूमा मानिसहरू बसोबास गरिरहेको र व्यापार व्यवसाय सञ्चालन गरिरहेको पाइएकाले त्यस्ता जोखिमयुक्त भवनहरू तुरुन्त खाली गर्न अनुरोध गरिएको छ।

Advertisment Advertisment Advertisment

सूचनाको अवज्ञा गरी कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयं हुनुपर्ने सूचनामा जनाईएको छ।

साथै, सडक सीमाभित्र बाँकी रहेका संरचनाहरू ५ दिनभित्र आफैँ नहटाएमा, सडक ऐन २०३१ बमोजिम कार्यालयले नै ती संरचनाहरू भत्काउने र हटाउने चेतावनी समेत दिएको छ।

Previous Post

बजेट कार्यान्वयन नहुनुमा कर्मचारीहरु जिम्मेवार रहेको मधेस प्रदेश सांसद भाग्यश्रीको आरोप

Next Post

एमालेको दबाबमा मध्यरातमा सुदूरपश्चिमको पौने ३८ अर्बको बजेट, प्रतिपक्षद्वारा बैठक बहिष्कार

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In