• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 19, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सांसद हरि पन्तको संसदीय क्षेत्रमा रातो किताबमै समेटियो करोडौको बजेट

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ असार १, सोमबार १४:०९
सांसद हरि पन्तको संसदीय क्षेत्रमा रातो किताबमै समेटियो करोडौको बजेट
1
SHARES
12
VIEWS

वीरगन्ज । आगामी आर्थिक वर्ष २०८३/८४ बजेटमा पर्सा क्षेत्र नम्बर १ का लागि महत्वपूर्ण पूर्वाधार, खेलकुद तथा सहरी विकासका योजनाहरू समेटिएका छन्।

विगतका संसद् र संसदीय विकास कार्यक्रमका प्राथमिकताहरूलाई समेट्दै संघीय सरकारको
रातो किताबमा पर्सा क्षेत्र नम्बर १ मा प्रमुख योजना र बजेट विनियोजनको व्यावस्था गरिएको क्षेत्र नम्बर १ का सांसद हरि पन्तले जानकारी दिए ।

झण्डै दुईतिहाईको रास्वपा सरकारले यसपटकको बजेटमा पनि उपेक्षा ग-यो भन्ने गुनासो सामाजिक सञ्जालमा छरपष्ट भएको थियो । तर, सरकारको रातो किताबमा भने क्रिकेट खेलको विकास र व्यावसायिकतालाई मध्यनजर गर्दै नारायणी रंगशालाको क्रिकेट मैदान थप स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ।

ADVERTISEMENT

यसैगरी नारायणी रंगशालाकै फुटबल मैदानतर्फ फ्लडलाइट जडान तथा मैदान स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। इन्डोर खेलकुदलाई प्रवर्द्धन गर्न नाराराणी बहुउद्देश्य कभर्डहलको थप स्तरोन्नतिका लागि ६ करोड रुपैयाँ विनियोजन भएको छ।

वीरगन्ज महानगरपालिका भित्रका सहरी सडकहरूको स्तरोन्नति, मर्मत सुधार तथा सडक सुरक्षा कार्यक्रमका लागि ९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

यसैअन्तर्गत वीरगन्ज महानगरका विभिन्न १७ वटा महत्वपूर्ण सडक खण्डहरूको निर्माण तथा स्तरोन्नति गरिनेछ, जसमा आदर्शनगर विद्यालयदेखि प्रतिमा चोक इमर्जसम्मको खण्ड समावेश गरिएको छ।

Advertisment Advertisment Advertisment

त्यस्तै जनता सडक आवधिक मर्मत कार्यअन्तर्गत जितपुर–दौडा सडक, प्रसौनी स्कूल–मनियारी, पचनाचौँ–ताजपुर, र पटेलनगर–परवानीपुर क्षेत्रका सडक सञ्जालका लागि १२ करोड रुपैयाँ व्यवस्था गरिएको छ।

औद्योगिक तथा व्यापारिक सहजताका लागि हरपतगञ्जदेखि पूर्व ड्राईपोर्ट ६ लेन जोड्ने सडक निर्माण योजनाका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ स्थित ज्योति फर्मदेखि चोेरी पुग्ने सडक खण्डमा पर्ने सिसिवा खोलाको पुल निर्माण तथा सडक मर्मत र सुरक्षा कार्यक्रमका लागि कुल २१ करोड ११ लाख ४६ हजार रुपैयाँको ठूलो बजेट व्यवस्था गरिएको छ।

साथै यान्त्रिक व्यवस्थापन डिभिजन पर्साका लागि १ करोड २१ लाख ७५ हजार रुपैयाँ विनियोजन भएको छ। त्यस्तै सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६ देखिका आवासहरूको भुक्तानी (सबै वडाहरूमा) र सघन सहरी तथा भवन निर्माण योजनाका लागि बजेट सुनिश्चित गरिएको छ।

संघीय कार्यालय भवनहरूको मर्मत सुधारका लागि ३५ लाख ७६ हजार रुपैयाँ छुट्याइएको छ भने कृषि क्षेत्रको आधुनिकीकरण र किसानको सहजताका लागि कृषि ज्ञान केन्द्र पर्सालाई पनि बजेटमा विशेष प्राथमिकता दिइएको छ।

Previous Post

सातै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै, मधेश प्रदेश सबैभन्दा अगाडि

Next Post

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, ‘उत्पादनशील मधेश, आत्मनिर्भर देश’–प्रदेशको संकल्प

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In