• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, April 23, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

घरभाडामा मनपरी गर्ने घरधनीलाई वीरगंज महानगरपालिकाको कडा चेतावनी

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ बैशाख १०, बिहीबार १५:२९
घरभाडामा मनपरी गर्ने घरधनीलाई वीरगंज महानगरपालिकाको कडा चेतावनी
0
SHARES
1
VIEWS

वीरगंज। त्रिभुवन राजपथ विस्तारका क्रममा मुख्य सडकका घरहरू भत्किएको मौका छोपेर व्यवसायीहरूलाई घरभाडामा सास्ती दिने घरधनीहरूलाई वीरगंज महानगरपालिकाले कडा चेतावनी दिएको छ।

सडक विस्तारका कारण विस्थापित भएका व्यापारीहरूसँग अन्य स्थानका घरधनीहरूले सम्झौता विपरीत अत्यधिक भाडा बढाउन दबाब दिने, बढी भाडा पाउने लोभमा सम्झौता अगावै हटाउन खोज्ने र अनधिकृत रूपमा धरौटी माग गर्ने जस्ता कार्य भइरहेको जनगुनासो प्राप्त भएपछि महानगरको गम्भीर ध्यानाकर्षण भएको हो।

ADVERTISEMENT

महानगरपालिकाको राजस्व महाशाखा प्रमुख मनोज कर्णले एक सार्वजनिक सूचना जारी गर्दै यस्ता गतिविधि नगर्न र घर, कोठा, सटर वा गोदाम बहालमा लेनदेन गर्दा पक्षहरूबीच दबाबरहित ढंगले यथार्थ भाडा दर तय गर्न निर्देशन दिएका छन्।

नयाँ व्यवस्था अनुसार बहालमा दिने र लिने पक्षबीच भएको सम्झौता पत्रलाई सम्बन्धित वडा कार्यालयबाट अनिवार्य रूपमा प्रमाणित गराउनुपर्नेछ।

उक्त प्रमाणित सम्झौता पत्रको एक प्रति वीरगंज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखामा अनिवार्य रूपले पेश गर्नुपर्ने प्रावधान महानगरले ल्याएको छ।

यस प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन महानगरले कडाइ गर्ने भएको छ। महानगरले आपसी समझदारी बाहेक अभावको मौका छोपेर बहालवालालाई दबाब दिने वा राजस्व छल्ने उद्देश्यले फर्जी सम्झौता पेश गर्नेहरूलाई कानुनी दायरामा ल्याउने बताएको छ।

यस्तो कैफियत भेटिएमा सम्झौताको सुरुको मितिदेखि नै हिसाब गरेर जरिवाना असुल गरिने र प्रचलित कानुन बमोजिम थप कारबाही समेत गरिने सूचनामा उल्लेख छ।

सडक विस्तारको जटिल समयमा व्यवसायीहरूलाई थप मर्का नपरोस् भन्ने उद्देश्यले महानगरले यो कडा कदम चालेको हो।

Previous Post

आगामी सोमबारदेखि बजारमा १४.२ किलोकै पूर्ण ग्यास सिलिन्डर उपलब्ध हुने, व्यवसायीद्वारा सरकारी नीतिको अवज्ञा

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In