• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, April 16, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नयाँ वर्षको उपलक्ष्यमा आश्रमका आश्रितहरूलाई उपकार सेवा नेपालद्वारा खाद्यान्न सहयोग

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ बैशाख १, मंगलवार १६:११
नयाँ वर्षको उपलक्ष्यमा आश्रमका आश्रितहरूलाई उपकार सेवा नेपालद्वारा खाद्यान्न सहयोग
6
SHARES
71
VIEWS

१ वैशाख, वीरगन्ज । नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा ‘उपकार सेवा नेपाल’ले सामाजिक उत्तरदायित्व वहन गर्दै ठोरी गाउँपालिका वडा नं. १ भगवाननगरस्थित वृद्धवृद्धा आश्रममा आश्रितहरूका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको छ।

संस्थाले आश्रममा आश्रित १७ जना अपाङ्गता भएका व्यक्ति, सुस्त मनस्थिति भएका व्यक्ति, वृद्धवृद्धा तथा बालबालिकाहरूको दैनिक जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्रीहरू प्रदान गरेको हो। उपकार सेवा नेपालले नियमित रूपमा हरेक महिना गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै यस महिना पनि खाद्यान्न सामग्री उपलब्ध गराएको हो।

ADVERTISEMENT

आश्रममा आयोजित एक कार्यक्रमका बीच संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले आश्रमका सदस्य शेर बहादुर थिङलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो।

संस्थाद्वारा हस्तान्तरित सामग्रीहरूमा ९० किलो (३ बोरा) चामल, ५ किलो (१ बोरा) सोयाबिन, १० लिटर खानेतेल, १० किलो मसुरो दाल, १० किलो चिउराका साथै लुगा धुने साबुन, बिस्कुट, बेसार र मसला लगायतका दैनिक उपभोग्य वस्तुहरू रहेका छन्।

आश्रमका आश्रितहरूलाई विगतदेखि नै निरन्तर सहयोग गर्दै आएको उपकार सेवा नेपालले आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

Previous Post

नयाँ उत्साह र उमङ्गका साथ विक्रम संवत् २०८३ को स्वागत, देशभर हर्षोल्लासका साथ मनाइँदै नयाँ वर्ष

Next Post

सलहेश फूलबारीमा नयाँ वर्षको रौनक: दुर्लभ ‘सुनाखरी’ फुलेसँगै दर्शनार्थीको घुइँचो

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In