• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज-२ छपकैया र १६ इनर्वामा रास्वपाकाे अगुवा कार्यकर्ता भेटघाट सम्पन्न

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ चैत्र २४, मंगलवार १६:३६
वीरगन्ज-२ छपकैया र १६ इनर्वामा रास्वपाकाे अगुवा कार्यकर्ता भेटघाट सम्पन्न
48
SHARES
536
VIEWS

वीरगन्ज । वीरगञ्जको वडा नम्बर २ छपकैया र वडा नम्बर १६ इनर्वामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महानगर कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेटघाट तथा चिया चर्चा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर अध्यक्ष अमन आलमले रास्वपा सरकारमा सहभागी भएदेखि हालसम्म भएका प्रगति र आगामी कार्ययोजनाबारे विस्तृत चर्चा गरेका थिए ।

ADVERTISEMENT

अध्यक्ष आलमले पार्टीले अहिलेसम्म कसैलाई पनि कुनै पदको उम्मेदवार चयन नगरेको प्रस्ट पार्दै अनावश्यक प्रचारप्रसार गर्नेहरूको भ्रममा नपर्न आग्रह गरे। उनले पार्टीको नीति विपरीत उम्मेदवारीको प्रचार गर्नेहरूलाई कडा कारबाहीका लागि पार्टी मुख्यालयमा जानकारी गराइसकेको समेत बताए।

​आम जनताले देशको विकास, सुशासन र समृद्धिका लागि रास्वपालाई मतदान गरेको उल्लेख गर्दै अध्यक्ष आलमले पार्टी सभापतिले कसैलाई पक्षपात नगरी निस्वार्थ रूपमा जनताको सेवामा लाग्न निर्देशन दिएको स्मरण गराए ।

सोही अवसरमा उहाँले केही दिनभित्रै पार्टी कार्यालय तथा जिल्ला अध्यक्ष एवं माननीय हरि पन्तको सचिवालय कार्यालय सञ्चालनमा आउने जानकारी दिए ।

​पार्टीका कार्यकर्ताहरूलाई विनम्र र सहयोगी बन्न निर्देशन दिँदै अध्यक्ष आलमले कसैलाई धाकधम्की नदिन र सरकारी कार्यालयहरूमा आफ्नो रवाफ नदेखाउन आग्रह गरे।

उनले सम्पूर्ण नागरिकलाई आफ्नै परिवार सम्झेर सरकारी संयन्त्रलाई थप सशक्त र प्रभावकारी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिए ।

हाल विकासका साना योजनाहरू स्थानीय र प्रदेश तहबाट कार्यान्वयन हुने भएकाले अबका दिनमा ती तहका आगामी निर्वाचनतर्फ केन्द्रित भएर संगठन विस्तारमा लाग्न उहाँले कार्यकर्ताहरूलाई आह्वान गरे ।

Previous Post

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान, गृहमन्त्रीको अनुगमन कार्यक्रम स्थगित

Next Post

सरकारले सार्वजनिक यातायातको भाडा बढायो, पहाडमा २१.६८ र तराईमा १५.७५ प्रतिशत ढुवानीमा बढ्ने

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In