• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सा क्षेत्र नम्बर १ का सांसद पन्तकाे निर्वाचन खर्च सार्वजनिक

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ चैत्र ८, आईतवार १९:४०
पर्सा क्षेत्र नम्बर १ का सांसद पन्तकाे निर्वाचन खर्च सार्वजनिक
14
SHARES
159
VIEWS

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि) ले चुनावी खर्च सार्वजनिक गरेका छन्।

उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि)को तर्फबाट निर्वाचन प्रतिनिधि महमद मसुदिन आलमले जिल्ला निर्वाचन कार्यालय पर्सामा १० लाख २२ हजार ७ सय रुपैयाँ बराबरको खर्च विवरण पेस गरेका हुन्।

ADVERTISEMENT

२०८२ चैत ८ गते दर्ता गरिएको उक्त विवरण अनुसार निर्वाचनका विभिन्न शीर्षकमा खर्च भएको रकमकाे विवरण निर्वाचन कार्यालयमा बुझाएकाे हाे।

​खर्चको ठूलो हिस्सा सवारी साधन भाडा र प्रचार सामग्रीमा खर्च भएको छ। विवरण अनुसार दुई थान सवारी साधनको भाडा बापत २ लाख ६० हजार रुपैयाँ भुक्तानी गरिएको छ भने फ्लेक्स प्रिन्टिङमा १ लाख ३५ हजार र अन्य प्रचार सामग्री छपाइमा १ लाख ६५ हजार ५ सय ५० रुपैयाँ खर्च भएको छ।

यसैगरी उम्मेदवारी दर्ताका लागि १० हजार, मतदाता नामावली प्रिन्टमा २२ हजार र कार्यकर्ता तथा स्वयंसेवकका लागि खाजा, गोष्ठी एवं सम्मेलनमा १ लाख ४० हजार १ सय ५० रुपैयाँ खर्च भएको उल्लेख छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ र निर्वाचन आचारसंहिता बमोजिम उम्मेदवारले चुनाव सकिएपछि अनिवार्य रूपमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ।

पन्तको चुनावी अभियानमा झण्डा बनाउनका लागि मात्रै १ लाख २३ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। जिल्ला निर्वाचन कार्यालय पर्सामा दर्ता नम्बर २१६ मा अभिलेखिकरण गरिएको यो विवरणले चुनावी प्रतिस्पर्धामा हुने आर्थिक गतिविधिलाई पारदर्शी बनाउने प्रयास गरेको देखिन्छ।

Previous Post

स्थानीय कृषि उपजको बजारीकरणका लागि वीरगञ्जमा छलफल

Next Post

पोखरिया नगरपालिकामा संस्थागत ठगी र आर्थिक अनियमितता बढेको भन्दै राष्ट्रिय मुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In