• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, May 3, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सीमा सुरक्षा बैठककै क्रममा सशस्त्र प्रहरीका एसपी राजेश घिमिरेको आकस्मिक निधन

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २४, शनिबार ०८:२५
सीमा सुरक्षा बैठककै क्रममा सशस्त्र प्रहरीका एसपी राजेश घिमिरेको आकस्मिक निधन
13
SHARES
149
VIEWS

विराटनगर । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा सहभागी सशस्त्र प्रहरी बल नेपालका उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा शुक्रबार राति निधन भएको छ।

मोरङको विराटचोकमा शुक्रबार दिउँसो आयोजित नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) बीचको डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए।

ADVERTISEMENT

सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी, सुनसरी पकलीका डीआईजी कुमार न्यौपानेका अनुसार बैठकस्थलमै ढलेपछि घिमिरेलाई तत्काल उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। चिकित्सकहरूले हरसम्भव प्रयास गरे पनि उनलाई बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालका अनुसार एसपी घिमिरेको शुक्रबार राति ८ बजेर ५२ मिनेटमा उपचारकै क्रममा निधन भएको हो। प्रारम्भिक चिकित्सकीय विवरणअनुसार उनलाई हृदयघात (हार्ट अट्याक) भएको डीआईजी न्यौपानेले जानकारी दिनुभयो।

निधन भएका एसपी घिमिरे हालै मात्र नम्बर ३ बाहिनी गाढीमाई मुख्यालय, मकवानपुरमा सरुवा भएका थिए। उनी शनिबार नै नयाँ कार्यक्षेत्रतर्फ जाने तयारीमा थिए। तर, वर्तमान जिम्मेवारीबाट बिदा हुनुअघि नै यो दुःखद घटना भएको हो।

हाल उनको शव पोस्टमार्टमका लागि विराट मेडिकल कलेज (शिक्षण अस्पताल) को शवगृहमा राखिएको छ।

कर्तव्यनिष्ठ, अनुशासित र अनुभवी अधिकृतका रूपमा परिचित एसपी घिमिरेको असामयिक निधनले सशस्त्र प्रहरी बल संगठनभित्र तथा उनका परिवारजनमा गहिरो शोक छाएको छ।

Previous Post

नलिनचोक हेलिपोर्ट भ्रष्टाचार प्रकरण: प्रदीप अधिकारी थुनामै, सर्वोच्चले सदर गर्‍यो विशेष अदालतको आदेश

Next Post

आचारसंहिता उल्लंघन: आयोगले स्पष्टीकरण सोधेका २४ उमेदवारको जवाफ, १० जना अझै मौन

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In