• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

निर्वाचनको मुखमा ज्योति मगरको कडा टिप्पणी: रास्वपाका उम्मेदवारहरूलाई भनिन् ‘चटके र लोभी’

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २३, शुक्रबार १०:३७
निर्वाचनको मुखमा ज्योति मगरको कडा टिप्पणी: रास्वपाका उम्मेदवारहरूलाई भनिन् ‘चटके र लोभी’
11
SHARES
126
VIEWS

काठमाडौँ। चर्चित गायिका ज्योति मगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी निर्वाचनका लागि उम्मेदवारी दिएका कलाकार, पत्रकार र नयाँ अनुहारहरूमाथि कडा प्रश्न उठाएकी छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उम्मेदवारहरूको क्षमता र नियतमाथि प्रश्न उठाएकी हुन्।

गायिका मगरले देशलाई दीर्घकालीन निकास दिने स्पष्ट योजना र भिजन नभएका व्यक्तिहरू केवल संसद पदको लोभमा राजनीतिमा होमिएको आरोप लगाएकी छन्।

ADVERTISEMENT

सामाजिक सञ्जालमा लेख्दै उनले उम्मेदवारहरूलाई सोधेकी छन्:

“तपाईंमा के भिजन छ, जसले देशलाई दीर्घकालीन निकास देओस्? तपाईंमा के भिजन छ, जसले देश स्वाधीन र समृद्ध रहोस?”

उनले घण्टी चुनाव चिन्ह लिएर उठेका नयाँ उम्मेदवारहरू आफ्नो वास्तविक दक्षता र क्षमताको मूल्याङ्कन नगरी केवल ‘संसद पड्काउने’ होडबाजीमा लागेको भन्दै चेतावनी समेत दिएकी छन्।

रास्वपाका समर्थकहरूले गर्ने टिप्पणीप्रति लक्षित गर्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्। “आजभोलि रास्वपाका चटकेहरूले तिनका उम्मेदवारको गैरजिम्मेवार तर्कको टिप्पणी गर्दा सिधै केपीको हलानो, एमालेको हलानो भन्दै गाली बक्न थाल्छन्। हैन, देश त केपी र एमालेमय नै रैछ,” उनले व्यङ्ग्य गरेकी छन्।

मगरले समानुपातिक उम्मेदवारहरू सरकारी सेवा सुविधा र व्यक्तिगत लाभको घेरामा फस्न सक्ने भन्दै कटाक्ष गरेकी छन्। उम्मेदवारहरूलाई भविष्यप्रति सचेत गराउँदै उनले लेखेकी छन्:

“५ वर्ष त पुलिसले स्यालुट हान्ला, सरकारले सेवा सुविधा देला, सरकारी कर्मचारीदेखि व्यवसायी–माफियाले काँधमै चढाउलान्, त्यसपछि के?”

निर्वाचनको मिति नजिकिँदै गर्दा कलाकार क्षेत्रबाटै आएको यो तिखो टिप्पणीले राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ।

Previous Post

पुर्चौंडी नगरपालिकाद्वारा आज शोक बिदा घोषणा: जन्ती सवार गाडी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली

Next Post

निर्वाचन खर्च पारदर्शी बनाउन आयोगको कडाइ: निजी खाताबाट चन्दा निषेध

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In