• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 22, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मोरङको रंगेलीमा दुःखद घटना: पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २०, मंगलवार ०८:३७
मोरङको रंगेलीमा दुःखद घटना: पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या
13
SHARES
146
VIEWS

मोरङ । मोरङको रंगेली नगरपालिकामा एक युवकले आफ्नै पत्नीको हत्या गरी आत्महत्या गरेका छन्। रंगेली–५ बहुवनका २१ वर्षीय मुकेश कुमार मण्डलले ससुराली घरमा पुगेर पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार मुकेश मंगलबार बेलुका रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेका थिए। सोही क्रममा श्रीमान-श्रीमतीबीच सामान्य विवाद हुँदा घटनाले उग्र रूप लिएको थियो। आपसी विवादका क्रममा मुकेशले २१ वर्षीया अम्बिका कुमारी माथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट अम्बिकाको घटनास्थलमै मृत्यु भएको थियो। पत्नीको मृत्यु निश्चित भएपछि मुकेशले सोही चक्कुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।

ADVERTISEMENT

“प्रारम्भिक अनुसन्धान अनुसार घरेलु विवादका कारण मुकेशले पत्नीको हत्या गरी आफूले पनि ज्यान फालेको देखिएको छ। हामीले घटनास्थलको मुचुल्का उठाएर शवलाई कानुनी प्रक्रियाका लागि पठाएका छौँ,” डीएसपी लामिछानेले बताए।

प्रहरीले घटनाको वास्तविक कारण र अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान गरिरहेको छ। दुवैको उमेर २१ वर्ष मात्र रहेकाले यो घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। थप विवरण पोष्टमार्टम रिपोर्ट र विस्तृत अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Advertisment Advertisment Advertisment
Previous Post

निर्वाचन अपडेट: प्रत्यक्षतर्फ ३० जिल्लाको मतपत्र छपाइ सम्पन्न, करिब ४० लाख प्रति तयार

Next Post

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक बन्दसूचीबाट ७६ जना ‘आउट’, यस्ता छन् कारण

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In