• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, August 17, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेस प्रदेशका खानेपानी मन्त्री र वीरगन्ज महानगरका नगरप्रमुखबीच भेट, खानेपानीको दीर्घकालिन समस्या समाधान बारेमा छलफल

by
प्रकाशित मिति : २०८२ माघ १३, मंगलवार २२:१६
मधेस प्रदेशका खानेपानी मन्त्री र वीरगन्ज महानगरका नगरप्रमुखबीच भेट, खानेपानीको दीर्घकालिन समस्या समाधान बारेमा छलफल
13
SHARES
140
VIEWS

वीरगन्ज । मधेस प्रदेशका उर्जा, सिँचाई तथा खानेपानी मन्त्री जवाहरलाल कुश्वाहा र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहबीच भेटवार्ता भएको छ ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा भएको भेटमा वीरगन्ज महानगरपालिकामा देखिएको खानेपानीको दीर्घकालिन समस्या समाधानका प्रदेश सरकार र महानगरपालिकाबीच समन्वय र सहकार्य गर्ने बारेमा छलफल भएको थियो ।

महानगरपालिकामा खानेपानीका अधुरा योजनाहरु भए त्यसलाई पूरा गर्ने र थप खानेपानीको दीर्घकालिन समाधानको लागि आवश्यक योजना र बजेटका लागि प्रदेश सरकारमा विस्तृत विवरण सहित कागजात पेश गर्न आग्रह गरे ।

ADVERTISEMENT

महानगर प्रमुख राजेशमान सिंहले अहिले तत्काल वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० र ३१ मा रहेको ओभरहेड टंकीबाट पानी आपूर्तिका लागि आवश्यक पाईपहरु उपलब्ध गराउन माग गरे ।

त्यस्तै वीरगन्ज महानगरपालिकाको सबैभन्दा चुनौतीको रुपमा रहेको सिर्सिया नदि प्रदूषण नियन्त्रणका लागि प्रदेश सरकारबाट आवश्यक नीति र व्यावस्थापनका लागि आवश्यक बजेट पनि उपलब्ध गराउन माग गरे ।

उनले नगरवासीहरुलाई आगामी दिनमा खानेपानीको समस्या हुन नदिनका लागि आवश्यक तयारी र वाटर रिचार्ज लगायतका वैकल्पिक योजनाहरुमा विशेष ध्यान दिन आग्रह गरे ।

उनले बाराको अमलेखगंजमा बनाईएको जलपुर्नभरण योजना जस्तै वीरगन्ज महानगरपालिकामा पनि आवश्यक रहेको औंल्याउदै त्यसको प्राविधिक तथा आर्थिक सहयोगका लागि आग्रह गरे ।

महानगरपालिकामा आएका मन्त्री कुश्वाहलाई महानगर प्रमुख सिंहले खादा लगाएर स्वागत पनि गरेका थिए । छलपलमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वातावरण महाशाखाका प्रमुख इञ्जिनियर राकेश साह, नगरका प्रमुख स्वकीय सचिव सत्यराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

भोजपुरी स्टार प्रदेशी साह पनि रास्वपाका हरि पन्तको पक्षमा मत माग्दै, मतदातामा थप उत्साह

Next Post

बारामा आमाछोराको विभत्स हत्या, तीन जना घाइते

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In