• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

रवि, बालेन र कुलमानबीच चुनावी सहकार्यको ठोष सहमति: सुदन गुरुङले गराए ‘शक्तिशाली’ एकता

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ पुष १४, सोमबार २०:३६
रवि, बालेन र कुलमानबीच चुनावी सहकार्यको ठोष सहमति: सुदन गुरुङले गराए ‘शक्तिशाली’ एकता
13
SHARES
144
VIEWS

काठमाडौं । ‘हामी नेपाल’ का संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएको दाबी गर्नुभएको छ। सोमबार साँझ सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उहाँले लामो समयको प्रयास र रस्साकस्सीपछि यी तीन प्रभावशाली व्यक्तित्वहरूलाई एकै ठाउँमा ल्याउन सफल भएको उल्लेख गर्नुभएको हो।

गुरुङले सामाजिक सञ्जालमा आफूसँगै रवि लामिछाने र कुलमान घिसिङ रहेको तस्बिर सार्वजनिक गर्दै अबको निर्वाचनमा यी तीनै जना मिलेर अघि बढ्ने सुनिश्चित भएको बताउनुभएको छ। उहाँले राष्ट्र र भविष्यका लागि यो एकता अपरिहार्य रहेको उल्लेख गर्दै इतिहासले यस पदक्षेपलाई सम्झिरहने विश्वास व्यक्त गर्नुभएको छ।

ADVERTISEMENT

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सैद्धान्तिक सहमति भए तापनि कुलमान घिसिङसँगको पदीय बाँडफाँटका विषयमा केही अन्योल देखिएको थियो। पछिल्लो सहमति अनुसार घिसिङ रास्वपाको उपसभापति बन्ने गरी कुरा मिलेको बताइएको छ। यो सहमतिसँगै आगामी निर्वाचनको राजनीतिक समीकरणमा नयाँ तरङ्ग पैदा हुने देखिएको छ।

Previous Post

नेकपा एमालेद्वारा प्रतिनिधिसभाका लागि ११० जनाको बन्दसूची दर्ता: तीन पुस्ताको संयोजन गरिएको दाबी

Next Post

नेकपाको समानुपातिक सूचीमा सबै नयाँ अनुहार: पुराना सांसदलाई नदोहोर्‍याउने नीति

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In