• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेकपाका संयोजक दाहाल र सहसंयोजक नेपालले खनाल पत्नीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ पुष ९, बुधबार ११:१७
नेकपाका संयोजक दाहाल र सहसंयोजक नेपालले खनाल पत्नीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए
12
SHARES
128
VIEWS

काठमाडौँ — जेनजीआन्दोलनका क्रममा भएको आगजनीमा परी गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री एवं नेकपा कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न शीर्ष नेताहरू डल्लु पुगेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले बुधबार डल्लुस्थित खनालको अस्थायी निवासमा पुगेर चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

ADVERTISEMENT

गत साता मात्रै भारतको दिल्लीस्थित एपोलो अस्पतालमा तीन महिना लामो उपचार प्रक्रिया पूरा गरी स्वदेश फर्किनुभएकी चित्रकारलाई भेट्न दुवै नेताहरू सँगै पुगेका थिए । भेटका क्रममा नेता झलनाथ खनालले पत्नीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।

उनले रविलक्ष्मीको अवस्था अहिले खतरामुक्त रहेको तर जलनका कारण भएको गहिरो चोट र संक्रमणका कारण अझै केही समय चिकित्सकीय निगरानी र नियमित उपचारमै रहनुपर्ने बताए ।

आगजनीका क्रममा फोक्सोमा विषाक्त ग्यास पसेको र देब्रे हातमा गम्भीर चोट लागेका कारण उहाँको अवस्था निकै जटिल बनेको थियो।

भदौ २४ गते डल्लुस्थित निवासमा प्रदर्शनकारीले आगजनी गर्दा चित्रकार घरभित्रै फसेर गम्भीर घाइते हुनुभएको थियो। सुरुमा कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइए पनि स्वास्थ्यमा थप जटिलता देखिएपछि उहाँलाई एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो।

उपचारकै क्रममा संक्रमण फैलिन नदिन चिकित्सकहरूले उहाँको देब्रे हात काट्नुपरेको थियो। अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहमा नेपाल फर्काइएको हो।

भेटका क्रममा प्रचण्ड र माधव नेपालले यस्तो अमानवीय घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कडा कारबाही र घाइतेको पूर्ण उपचारमा राज्यको ध्यानाकर्षण गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । एको छ।

Previous Post

आयोगको कडा कदम: ६ दलको दर्ता खारेज, अब देशभर १३७ दल मात्र कायम

Next Post

ओलीलाई बयानका लागि बोलाउने बारे आयोगका पदाधिकारी परामर्शमा

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In