• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 27, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सागढीमा २११ औं विजय उत्सवको तयारी तीव्र, आगामी पुस १९ गते भव्य कार्यक्रम हुने

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ पुष ८, मंगलवार १९:५४
पर्सागढीमा २११ औं विजय उत्सवको तयारी तीव्र, आगामी पुस १९ गते भव्य कार्यक्रम हुने
15
SHARES
162
VIEWS

वीरगन्ज । पर्साको पर्सागढी नगरपालिकामा २११ औं पर्सागढी विजय उत्सवलाई ऐतिहासिक र भव्य रूपमा मनाउन व्यापक तयारी सुरु गरिएको छ। मंगलबार नगरप्रमुख गोकर्ण पाठकको अध्यक्षतामा सम्पन्न विशेष अन्तरक्रिया तथा छलफल कार्यक्रमले उत्सव व्यवस्थापनका लागि महत्वपूर्ण निर्णयहरू गरेको पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहले जानकारी दिए ।

बैठकले आगामी २०८२ पुस १९ गते बिहान १०स्०० बजेदेखि नगरभित्रका विद्यार्थी, कर्मचारी, शिक्षक, सामाजिक अगुवा र आम सर्वसाधारणको उपस्थितिमा सांस्कृतिक झाँकीसहितको भव्य विजय उत्सव मनाउने निर्णय गरेको छ।

ऐतिहासिक वीरताको प्रतीकका रूपमा रहेको यस दिवसलाई उत्सवमय बनाउन नगरपालिकाले सबै क्षेत्रका नागरिकहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा समेत गरेको छ। यो उत्सवले पर्सागढीको ऐतिहासिक पहिचानलाई उजागर गर्दै स्थानीय एकता र गौरवलाई थप मजबुत बनाउने विश्वास लिइएको नगर प्रमुख गोकर्ण पाठकले जानकारी दिए ।

ADVERTISEMENT

पर्सागढी तत्कालिन इष्ट इण्डिया कम्पनीलाई गोर्खाली सेनाले हराएको विजयगढी हो । नेपालका गढीहरु मध्य गोर्खाली सेनाले विजय प्राप्त गरेको गढी पर्सागढीमा राज्यको ध्यान नजसक्दा बर्षौदेखि जीर्ण अवस्थामा थियो । स्थानीय सरकारको गठनपछि यसको महत्व बढाउनका लागि र संरक्षण तथा विकासका लागि प्रचार प्रसार, नेपाली सेनाले पनि चासो बढाएको थियो । त्यस यता बर्षेनि पर्सागढीमा विजयवोत्सव मनाउदै आएको छ ।

मंगलबार भएको छलफल तथा बैठकमा नेपाली सेनाको श्रीपूरस्थित श्री जंग गणका गणपति लोकेन्द्र कार्की, पर्सागढी नगरपालिकाकी उपप्रमुख पूजा चौधरी, प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साह सहित कर्मचारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरी, विद्यालयका शिक्षक तथा समाजसेवी र बौद्धिक व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।

Advertisment Advertisment Advertisment
Previous Post

चिसो बढेपछि सतर्कता अपनाउन पर्सा प्रशासनको आग्रह, विद्यालयहरुमा धमाधम बिदा

Next Post

भारत–नेपाल सुरक्षा बलबीच सहकार्य : सशस्त्र प्रहरी बलको टोलीद्वारा सीआईएसएफ मुख्यालयको भ्रमण

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In