• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Thursday, November 5, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेश प्रदेशका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण: सदनलाई साझा थलो बनाउने प्रतिबद्धता

by
प्रकाशित मिति : ७ पुष १५:४६
मधेश प्रदेशका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण: सदनलाई साझा थलो बनाउने प्रतिबद्धता
17
SHARES
185
VIEWS

जनकपुरधाम । मधेश प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले सोमबार पदभार ग्रहण गर्नुभएको छ। जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा कार्यभार सम्हाल्दै उहाँले आफू अब कुनै दलको नभई सदनको साझा अभिभावक र निष्पक्ष सहजकर्ताका रूपमा प्रस्तुत हुने प्रतिबद्धता जनाउनुभयो।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख यादवले संसदीय गरिमालाई उच्च राख्न आफू सदैव तटस्थ रहने र दलहरूबीचको मतभेदलाई संवादका माध्यमबाट समाधान गर्ने बताउनुभयो।

उहाँले सुशासन, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई संसदीय कार्यसूचीमा प्राथमिकता दिने तथा कार्यपालिकामाथि प्रभावकारी निगरानी राख्ने कार्ययोजना सार्वजनिक गर्नुभएको छ। साथै, संसदीय समितिहरूलाई गतिशील बनाउँदै प्रदेशसभालाई जनताको वास्तविक आवाज बोल्ने थलोको रूपमा स्थापित गर्ने अठोट समेत व्यक्त गर्नुभयो।

ADVERTISEMENT
Previous Post

विराटनगरका दुई क्यासिनोमा प्रहरीको छापा: महाप्रबन्धकसहित २० नेपाली पक्राउ

Next Post

निर्वाचनका लागि १० लाखभन्दा बढी मतदाता थपिए, ११४ दल दर्ता

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३