• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 13, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

फोटो पत्रकार फैजुल्लाह आलमको निधनप्रति प्रेस सेन्टर नेपालद्वारा दुख व्यक्त

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ पुष ५, शनिबार ०९:४५
फोटो पत्रकार फैजुल्लाह आलमको निधनप्रति प्रेस सेन्टर नेपालद्वारा दुख व्यक्त
11
SHARES
121
VIEWS

वीरगन्ज। प्रेस सेन्टर नेपाल, बाराका साधारण सदस्य एवं अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको निधनप्रति प्रेस सेन्टर नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।

संगठनका महासचिव मनोज घर्तीमगरले शनिबार एक वक्तव्य जारी गर्दै आलमको निधनले नेपाली पत्रकारिता क्षेत्र र प्रेस सेन्टर नेपाललाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

ADVERTISEMENT

‘उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र मेहनती फोटो पत्रकार गुमाएको छ भने प्रेस सेन्टर नेपालले एक परिपक्व सदस्य गुमाएको छ ।’ वक्तव्यमा भनिएको छ, ‘फोटो पत्रकारितामार्फत उहाँले पुर्‍याउनुभएको योगदानको संगठन उच्च सम्मान गर्दछ ।’

संगठनले दिवंगत आलमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले देख्नुभएका सपना पूरा गर्न सदैव लागिरहने प्रण समेत गरेको छ । दुःखको यस घडीमा प्रेस सेन्टरले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

आलमको ५३ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्क रक्तश्रावका कारण उपचाररत आलमको शुक्रबार बाराको परवानीपुर गाउँपालिका वडा नं। ३ स्थित आफ्नै निवासमा निधन भएको हो ।

एक साताअघि मस्तिष्क रक्तश्राव भएपछि उनलाई उपचारका लागि वीरगञ्ज र चितवनका विभिन्न अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालमा गरिएको उपचार प्रयास सफल हुन नसकेपछि उनलाई घर ल्याइएको थियो । लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय आलम बाराका एक कुशल र मेहनती पत्रकारका रूपमा परिचित थिए। मृतक आलमका श्रीमती र तीन छोरी छन् ।

Previous Post

ठेक्का तोडिएका सडक–पुल योजना अघि बढाउन तत्काल नयाँ टेन्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

Next Post

नेपाल र भारतबीच आयुर्वेद र परम्परागत चिकित्सामा सहकार्य गर्ने प्रतिबद्धता

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In