• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नयाँ भन्सार ऐन २०८२ को विरोधः वीरगन्ज भन्सारमा काम आंशिक प्रभावित

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ मंसिर २२, सोमबार १९:०५
नयाँ भन्सार ऐन २०८२ को विरोधः वीरगन्ज भन्सारमा काम आंशिक प्रभावित
15
SHARES
168
VIEWS

वीरगन्ज । नेपाल सरकारले हालै लागू गरेको नयाँ भन्सार ऐन, २०८२ का केही प्रावधानहरूमा असहमति जनाउँदै वीरगञ्जका आयातकर्ता तथा भन्सार एजेन्टहरूले विरोध जनाएका छन्। उनीहरूको विरोधका कारण वीरगन्ज भन्सार कार्यालयमा काम कारबाहीहरू आंशिक रूपमा प्रभावित भएका छन्।

उद्योगी व्यवसायीहरूले ऐनको दफा ३.३ को २, दफा ७१ र दफा ७२ मा गरिएका व्यवस्थाहरूले आयातकर्ताहरूलाई ठूलो मर्कामा पारेको गुनासो गरेका छन्। खासगरी सानातिना मानवीय त्रुटीमा पनि ठूलो रकम जरिवाना तिर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको भन्दै उनीहरूले तत्काल उक्त व्यवस्थाहरू सच्याउन माग गरेका छन्।

नयाँ ऐनले ’फ्रड कोड’ को संज्ञा दिई पुराना कोडहरूलाई हटाएको छ र सानो मानवीय त्रुटीका लागि पनि आयातकर्तालाई सामानको मूल्य बराबरको, दोब्बर वा पाँच गुणासम्म जरिवानाको प्रावधान ल्याएको छ।

ADVERTISEMENT

भन्सार एजेन्टहरूका लागि कम्प्युटरमा भूलवश गलत ‘इन्ट्री’ भएमा भन्सार महसुलको १० प्रतिशतसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। भन्सार एजेन्टहरूले यसलाई मानवीय त्रुटिमाथि पनि लगाइएको अत्यधिक जरिवानाको रूपमा लिएका छन्।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले अर्थतन्त्र संकुचित भएको अवस्थामा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन दिनुपर्नेमा सरकारले ल्याएको भन्सार ऐनले निजीक्षेत्रलाई निरुत्साहित बनाएको बताए ।

त्यसैगरी, वीरगन्ज भन्सार एजेन्टका अध्यक्ष राजमान तामाङले जरिवानाका विभिन्न प्रावधानहरूले गर्दा आयातकर्ता र एजेन्टहरूको असन्तुष्टि बढेको बताए। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद ज्ञवालीले व्यवसायी तथा एजेन्टहरूका असन्तुष्टि समाधानका लागि प्रयास भइरहेको जानकारी दिए।

Advertisment Advertisment Advertisment

उद्योगी व्यवसायीहरूले यो व्यवस्थाले देशको आपूर्ति व्यवस्था खल्बलिन सक्ने, लगानी डुब्न सक्ने र सुस्त अर्थतन्त्र झन् खस्किन सक्ने गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल उक्त व्यवस्थाहरू सच्याउन सरकारसँग जोडदार माग गरेका छन्।

Previous Post

नारायणी अस्पतालमा स्वास्थ्य मन्त्री शर्माको आकस्मिक अनुगमन : अस्पतालको सुधारका लागि प्राथमिकतामा राखिने घोषणा

Next Post

थाइल्यान्ड–कम्बोडिया सीमामा पुनः युद्ध, थप हताहती

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In