• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, November 17, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्रदेश प्रमुख कर्णद्वारा मधेश प्रदेशमा राजनीतिक स्थिरताको लागि आह्वान

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक २८, शुक्रबार १८:०३ गते
प्रदेश प्रमुख कर्णद्वारा मधेश प्रदेशमा राजनीतिक स्थिरताको लागि आह्वान
21
SHARES
238
VIEWS

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख माननीय सुरेन्द्र लाभ कर्णले दशकौंको संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै सामाजिक, राजनीतिक र आर्थिक समृद्धिको मार्गमा गतिशील रहन सम्पूर्ण प्रदेशवासीलाई आह्वान गरेका छन्।

हालै केही दिनदेखि मधेश प्रदेशमा उत्पन्न राजनीतिक अस्थिरताले अनिश्चितता, आशंका र अविश्वासको वातावरण सिर्जना भएको जसले गर्दा समग्र सामाजिक, राजनीतिक, आर्थिक, प्रशासनिक र विकासात्मक गतिविधिहरू नराम्रोसँग प्रभावित भएको भन्दै प्रदेश प्रमुख कर्णले चिन्ता व्यक्त गरेका छन्।

ADVERTISEMENT

संविधान २०७२ को मूल मन्त्र सहअस्तित्व, समन्वय र सहकार्यु लाई हृदयंगम गर्दै देश र प्रदेशमा एकअर्काको अस्तित्व र मर्यादालाई सम्मान गरेर समुन्नत भविष्यको लागि हातेमालो गर्दै अघि बढ्नु अपरिहार्य रहेको उनको भनाइ छ।

संघीय व्यवस्था कार्यान्वयनका लागि स्वर मुखरित गर्ने भूखण्ड मधेश प्रदेशका आम नागरिक र प्रदेश सरकारबाट संघीयताको संवर्द्धन र प्रवर्द्धनमा विशेष सतर्कताका साथ योगदान अपेक्षित रहेको उनले बताए।

अन्त्यमा, प्रदेश प्रमुख कर्णले हाल उत्पन्न राजनीतिक अनिश्चितताको वातावरणलाई विधिसम्मत निकास दिन र सुशासनयुक्त, सुशिक्षित, सुस्वास्थ्य एवं समुन्नत मधेश प्रदेश निर्माणको महायज्ञमा एकताबद्ध भई सहकार्यको संस्कृति विकास गर्दै सकारात्मक अग्रसरताका लागि सम्पूर्ण राजनीतिक दल, राजनीतिक व्यक्तित्व, सञ्चार जगत, बौद्धिक वर्ग, व्यवसायी वर्ग, नागरिक समाज, राष्ट्र सेवक कर्मचारी तथा सम्पूर्ण मधेश प्रदेशवासीलाई हार्दिक आह्वान गरेका छन्।

Previous Post

सरकारी अनिर्णयले वीरगन्ज भन्सारमा १८५ कन्टेनर बेवारिसे मालवस्तु अलपत्र

Next Post

बिपिसि कलेजद्वारा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In