• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, October 26, 2025
  • Login
  • Register
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

बारामा बहुला कुकुर नियन्त्रणमा, स्थानीयवासी त्रासमुक्त

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक ९, आईतवार ०८:४९ गते
बारामा बहुला कुकुर नियन्त्रणमा, स्थानीयवासी त्रासमुक्त
12
SHARES
135
VIEWS

कलैया । बाराको सदरमुकाम कलैयामा आतंक मच्चाइरहेको बहुला कुकुरलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ। शनिबार कलैया उपमहानगरपालिकाको बरेवा क्षेत्रमा प्रहरीले उक्त कुकुरलाई नियन्त्रणमा लिएरसमस्या समाधान गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीको यो कदमले स्थानीयवासीलाई ठूलो राहत पाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, गत कार्तिक ४ गते उक्त बहुला कुकुरको टोकाइबाट नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष राकेश पाण्डेयसहित उदजनौ जना स्थानीयवासी घाइते भएका थिए।

ADVERTISEMENT

कुकुरले बसतपुर, घोगलरिया, कलैया, बरेवा टोल, सिसहनिया लगायतका क्षेत्रमा आतंक मच्चाएको थियो। स्थानीयवासीमा त्रास फैलिएको र दैनिक गतिविधिमा समेत बाधा पुगेको गुनासो बढ्दै गएपछि प्रहरीले तीव्र खोजी गरी नियन्त्रण गर्ने अभियान चलाएको थियो।

कलैया उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले पाँच दिनको अथक प्रयासपछि उक्त कुकुरलाई नियन्त्रणमा लिन सफल भएको हो।

प्रहरी निरीक्षक खेम प्रसाद नेपालले कुकुर नियन्त्रणमा आएसँगै स्थानीयवासी त्रासमुक्त भएको बताए। उनले भने, “यो कुकुरले ठूलो क्षेत्रमा आतंक मच्चाएको थियो। हाम्रो टोलीले निरन्तर खोजी गरी नियन्त्रणमा लियो। अब स्थानीयवासी ढुक्क भएर हिँडडुल गर्न सक्छन्।”

जिल्ला प्रहरी कार्यालय बाराले स्थानीयवासीलाई यस्ता घटनाबारे तुरुन्त जानकारी दिन आग्रह गरेको छ। साथै, प्रहरीले यस्ता जोखिमपूर्ण अवस्थालाई नियन्त्रण गर्न सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ। स्थानीय प्रशासन र प्रहरीको सक्रियताले समुदायमा सुरक्षा र विश्वास बढाएको छ।

Previous Post

पर्सा जिल्लाभर ३१५ छठघाटका लागि ६४५ प्रहरी परिचालन

Next Post

छठको दोस्रो दिन आज ‘‘रशिआव रोटी’’ अर्थात खरना विधि गरी मनाईदै

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In