• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेसमा तीन वर्षको अपराध विश्लेषण : आर्थिक संगठित र सामाजिक अपराधका घटना बढी

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ भाद्र २०, शुक्रबार १२:३२ गते
मधेसमा तीन वर्षको अपराध विश्लेषण : आर्थिक संगठित र सामाजिक अपराधका घटना बढी
22
SHARES
246
VIEWS

वीरगन्ज । मधेस प्रदेशमा पछिल्लो तीन आर्थिक वर्षमा दर्ता भएका विभिन्न प्रकृतिका मुद्दाहरूको त्रिवर्षीय विश्लेषणले सामाजिक अपराध र संगठित तथा आर्थिक अपराधहरू बढी  भएको देखाएको छ।

प्रदेश प्रहरी कार्यालय वीरगन्जमा मुद्दा दर्ता भएको आधारमा गरिएको विश्लेषणले सामाजिक र संगठित तथा आर्थिक अपराधका घटना बढी भएको पाईएपनि हरेक बर्ष घट्दो क्रममा रहेको देखाएको छ ।

ADVERTISEMENT

नेपाल प्रहरी मधेस प्रदेश कार्यालयको तथ्यांक अनुसार सामाजिक अपराधमा आर्थिक वर्ष २०७९/०८० मा तीन हजार ३० वटा मुद्दा दर्ता भएकोमा आ.ब.०८०/०८१ मा दुईहजार ६ सय ७३ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक बर्ष ०८१/०८२ मा त्यो संख्या घटेर दुईहजार ८१ मा आएको छ ।

त्यस्तै मधेस प्रदेशमा संगठित तथा आर्थिक अपराध भने बढ्दो क्रममा रहेको छ । तथ्यांक अनुसार संगठित तथा आर्थिक अपराधका घटनाहरु आर्थिक वर्ष २०७९/०८० मा दुईहजार ८० दर्ता भएकोमा आ.ब. ०८०/८१ मा थोरै घटेर दुईहजार ६६ भएपनि आ.ब. ०८१/०८२ मा भने बढेर दुईहजार तीनसय ५६ पुगेको छ ।

त्यस्तै ज्यान सम्बन्धी अपराधको घटनामा पनि बढेको पाईएको छ । मधेस प्रदेशमा आर्थिकबर्ष ०७९/८० मा एक हजार एकसय २६ घटना दर्ता भएकोमा आ.ब.०८०/०८१ मा एक हजार दुईसय ५७ पुगेको थियो । आ.ब. ०८१/०८२ मा यो संख्या बढेर एक हजार तीनसय ९१ मा पुग्यो ।

आत्महत्याको घटनामा भएको वृद्धिले पनि समाजलाई चिन्तित बनाएको छ । मधेस प्रदेशमा आ.ब.०७९/०८० मा एक हजार एकसय ३६ वटा घटना दर्ताको भएको छ । आ.ब. ०८०/०८१ मा एक हजार दुईसय ८९ र आ.ब. ०८०/८१ मा आत्महत्याको घटना बढेर एक हजार दुईसय ५४ पुगेको छ ।

त्यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी घटना भने प्रत्येक आ.ब.मा क्रमशः घटेको पाईएको छ । तथ्यांक अनुसार आ.ब.०७९/०८० मा पाँचसय ३४ घटना दर्ता भएको थियो । आ.ब.०८०/०८१ मा पाँचसय ११ र आ.ब. ०८१/०८२ मा चारसय ९१ मात्रै मुद्दा दर्ता भएको छ । यसले महिला बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने आपराधिक क्रियाकलाप घटेको देखाएको छ ।

मधेस प्रदेशमा चोरी सम्बन्धी अपराध पनि कम भएको देखाएको छ । आ.ब.०७९/८० मा मधेस प्रदेशमा ६७९ चोरीका घटना रहेकोमा आ.ब.०८०/८१ मा ५४४ र आ.ब.०८१/८२ मा ४३४ वटा मात्रै घटना दर्ता भएका छन् ।

त्यस्तै विविध अपराध अन्तर्गत आर्थिक बर्ष ०७९/०८० मा ४३४, आ.ब. २०८०/०८१ मा ४९१, र आ.व. २०८१/०८२ मा ६३८ मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरी मधेस प्रदेश कार्यालयको त्रिवर्षीय विश्लेषणले मधेस प्रदेशमा अपराधको प्रवृत्ति कुनैमा घटेको देखाएको छ भने, कुनैमा बढ्दै गएको पनि देखाएको छ ।

Advertisment Advertisment Advertisment

ज्यान, आत्महत्या र चोरीका घटनाहरूमा निरन्तर वृद्धिले समाजमा सुरक्षाको चुनौती बढेको देखाएको हो । यी तथ्यांकहरूले कानून कार्यान्वयन निकायहरू र नीति निर्माताहरूलाई अपराध नियन्त्रणका लागि थप प्रभावकारी रणनीतिहरू अपनाउनुपर्ने आवश्यकता औंल्याउँनुका साथै सामाजिक र आर्थिक समस्याहरूलाई सम्बोधन गर्न पनि विशेष ध्यान दिनुपर्ने दबाव बढेको छ ।

Previous Post

मधेसको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा समन्वयकारी भूमिका हुन्छ : एसएसपी कोईराला

Next Post

नेपाल सरकारद्वारा पर्साका एसपी गौतम मिश्र सम्मानित

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In