• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

साउनमा वीरगन्ज नाकाबाट ६८ अर्बभन्दा बढीको आयात, निर्यात र राजस्व संकलनमा वृद्धि

by
प्रकाशित मिति : २०८२ भाद्र ७, शनिबार १४:४० गते
साउनमा वीरगन्ज नाकाबाट ६८ अर्बभन्दा बढीको आयात, निर्यात र राजस्व संकलनमा वृद्धि
14
SHARES
154
VIEWS

वीरगन्ज – चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगन्ज भन्सार नाकाबाट आयात, निर्यात तथा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार साउन महिनामा मात्र ६८ अर्ब १७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ अर्ब ११ करोड बढी हो। गत वर्षको साउन महिनामा करिब ६० अर्ब ६ करोड बराबरको वस्तु आयात भएको थियो।

यसैगरी, निर्याततर्फ पनि उत्साहजनक वृद्धि देखिएको छ। चालु आवको साउनमा ८ अर्ब ४५ करोड रुपैयाँको सामान विभिन्न मुलुकमा निर्यात भएको छ। गत आवको सोही महिनामा निर्यात रकम ३ अर्ब ५ करोड मात्र रहेकोमा यस वर्ष झण्डै तीन गुणाले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।

राजस्व संकलनमा पनि वृद्धिको क्रम देखिएको छ। चालु आवको साउन महिनामा वीरगन्ज भन्सार कार्यालयले १८ अर्ब ४४ करोड राजस्व संकलन गरेको छ। अघिल्लो आवको साउनमा १५ अर्ब ९२ करोड संकलन भएको थियो।

भन्सार कार्यालयका अधिकारीहरूका अनुसार साउन महिनाको तथ्याङ्कले यो नाकाबाट हुने व्यापार तथा राजस्व संकलन दुवै क्षेत्रमा सकारात्मक संकेत देखाएको छ। वीरगन्ज नाकालाई मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका मानिन्छ।

ADVERTISEMENT
Advertisment Advertisment Advertisment
Previous Post

वीरगंजमा हैजा समुदायस्तरमै फैलियो, महानगरद्वारा हेल्पडेस्क र सूचना केन्द्र स्थापना

Next Post

थारु समुदायले अटवारी पर्व मनाउँदै, लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In