• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, July 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

विराटनगरमा जीवित व्यक्तिलाई मृत घोषणा गरी जग्गा हडपिएको खुलासा

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ असार १३, शुक्रबार १७:०५ गते
विराटनगरमा जीवित व्यक्तिलाई मृत घोषणा गरी जग्गा हडपिएको खुलासा
8
SHARES
92
VIEWS

विराटनगर। विराटनगरमा एक जीवित व्यक्तिलाई मृत घोषणा गरेर नक्कली कागजातमार्फत जग्गा हडपिएको घटना सार्वजनिक भएको छ। विराटनगर–११, पिचरा टोलका ७० वर्षीय केदारबहादुर बस्नेतको नाममा झुटो सर्जिमिन मुचुल्का तयार पारी २०५८ सालमै उनको मृत्यु भएको देखाइएको र त्यसकै आधारमा उनका नाममा रहेको जग्गा गैरकानुनीरूपमा नामसारी गरिएको पाइएको हो।

यस प्रकरणमा विराटनगर महानगरपालिकाका तत्कालीन वडाध्यक्षको समेत मिलेमतो देखिएको छ। पीडित बस्नेतले मोरङ जिल्ला अदालतमा तत्कालीन वडाध्यक्ष, वडासचिवसहित १० जनाविरुद्ध मुद्दा दायर गरेका छन्। बस्नेतको दाबीअनुसार, विराटनगर–२ का तत्कालीन वडाध्यक्ष कुमार पोखरेल, वडासचिव सूर्यबहादुर थापा र उनका आफ्नै दाजु भरतबहादुर बस्नेत मिलेर फर्जी प्रक्रिया अघि बढाएका थिए।

ADVERTISEMENT

फिरादपत्रअनुसार, तीन कठ्ठा आठ धुर क्षेत्रफल भएको जग्गा बस्नेतको मृत्यु भएको झुटा विवरण राखेर भरतबहादुरको नाममा दर्ता गरिएको छ। उक्त जग्गा तेस्रो पक्षलाई समेत बिक्री भइसकेको छ। सर्जिमिन प्रक्रिया २०७५ असोज १७ मा गरिएको र त्यसको दुई दिनपछि इनरुवा मालपोत कार्यालयमा नामसारीको सिफारिस पठाइएको थियो। तर, पीडितलाई घटनाको जानकारी २०८२ जेठ ११ गतेमात्र भएको हो।

वडाध्यक्ष पोखरेलले भने आफूले सचिवले तयार पारेको कागजातमा हस्ताक्षर गरेकाले सानो त्रुटि भएको दाबी गरेका छन्। पीडितले मुलुकी अपराध संहिता २०७४ को दफा २७९(३) अनुसार दोषीहरूमाथि हदैसम्मको कैद र जरिवाना माग गर्दै न्यायका लागि अदालतमा मुद्दा दायर गरेका छन्।

यस्ता घटनाहरूले सरकारी कागजातको विश्वसनीयता र सम्पत्ति सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। यसमा थप अनुसन्धान र कानुनी कारबाही आवश्यक देखिन्छ।

Advertisment Advertisment Advertisment
Previous Post

कांग्रेसद्वारा सानेपामा १३ करोडको जग्गा खरिद गर्ने सम्झौता

Next Post

२०८१ को एसईई नतिजा: बागमती प्रदेशबाट सर्वाधिक विद्यार्थी उत्तीर्ण

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In