हाम्रो बारे
हाम्रो अभियान पर्सा, पर्सा जिल्लाका सक्रिय युवाहरुको भेलाले जवाफदेहिताको लागि हाम्रो अभियान गठन गरि राजनितिक तथा सार्वजनिक सवालका मुद्धाहरुमा जवाफदेहिताको खोजी गर्दै आईरहेको छ । यो अभियानले विगतमा दिनमा संविधान निर्माणका लागि दवाव, स्थानीय निकायको निर्वाचनको मांग, सभासदलाई पाँच करोड के का लागि लगायतका कामहरु फरक शैलीमा दवाव दिने काम गरेर फरक समुहको पहिचान बनाउन सफल भएको छ ।………
[metaslider id=”46″]
[scrolling_box title=”जनताको प्रश्न जनप्रतिनिधिको जवाफ” display=”category” category=”45″ hc_title=””]