काठमाडौं । भारतको अहमदाबादमा बिहीबार (जुन १२) दिउँसो भएको विमान दुर्घटनामा कम्तीमा ३० जनाको ज्यान गएको छ। उद्धारकर्ताले अपराह्नसम्म – जनाको शव निकालिएको रोयटर्सले जनाएको छ। अधिकारीहरूले मृतकको संख्या अझै बढ्ने बताएका छन्।
घटनास्थलमा रहेका एकजना उच्च प्रहरी अधिकारीले अहिलेसम्म ८० प्रतिशत क्षेत्रफल क्लियर गरिसकेको जानकारी दिएका छन्।
लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ – विमानमा कुल जना सवार थिए। एयर इन्डियाका अनुसार, विमानमा भारतीय, बेलायती, एक क्यानेडियन र सात पोर्चुगलका नागरिक सवार थिए। विमानमा वयस्क यात्री, दुई शिशु र चालक दलका सदस्य थिए।
स्थानीय समयानुसार दिउँसो बजेर मिनेटमा अहमदाबादबाट बेलायतको लन्डन गेटविक विमानस्थलका निम्ति उडेको विमान त्यसको पाँच मिनेटपछि दुर्घटना भएको भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज किदवाईले बीबीसी हिन्दीलाई बताएका छन्।