• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, July 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्जमा सडक सुरक्षामा जोड: ‘ट्राफिक प्रहरीको मात्रै काम होइन, सबैको दायित्व’

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ २८, बुधबार ०९:२२ गते
वीरगन्जमा सडक सुरक्षामा जोड: ‘ट्राफिक प्रहरीको मात्रै काम होइन, सबैको दायित्व’
23
SHARES
255
VIEWS

वीरगन्ज। वीरगन्जमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका विषयमा सरोकारवालाहरूले आ-आफ्नो धारणा व्यक्त गर्दै यसलाई सबैको सामूहिक दायित्वका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ट्राफिक नियमको पालना ३६५ दिन नै हुनुपर्ने र ट्राफिक प्रहरीको मात्रै काम नभएको बताए। उनले बसपार्क हुँदाहुँदै जथाभावी यात्रु चढाउने प्रवृत्तिले वीरगन्जप्रति गलत सन्देश गएको औँल्याए। सिंहले घण्टाघरको ट्राफिक लाइट सञ्चालन गर्न, ट्राफिक नियम नमान्ने युवालाई अभिभावक बोलाएर सम्झाउन, र ठूलो ध्वनि भएका मोटरसाइकल चलाउने कलेजका विद्यार्थीलाई कारबाही गर्न आग्रह गरे।

ADVERTISEMENT

वीरगन्ज महानगरका उपप्रमुख इम्तियाज आलमले सहरमा सचेतना बढी भएपनि गाउँघरसम्म ट्राफिक सचेतना फैलाउनु जरुरी रहेको बताए। उनले ट्राफिक नियम पालना सम्बन्धमा नाटक र सन्देशमूलक सूचना प्रसारण आवश्यक रहेकोमा जोड दिए।

जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले नेपालमा प्रत्येक दिन सातजनाको ज्यान जाने गरेको र यसलाई घटाउन सचेतना अपरिहार्य रहेको बताए। उनले सडकलाई सुरक्षित र व्यवस्थित बनाउनु ट्राफिक प्रहरीको मात्रै नभई सबैको दायित्व भएको उल्लेख गरे।

पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सवारी दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण, वृक्षारोपण, र सवारी चेकजाँचजस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले सडक पूर्वाधार, सडक बत्ती, व्यवस्थापनलगायतमा सबै सरोकारवाला निकाय लाग्न आवश्यक रहेको बताए ।

ट्राफिक बत्ती मर्मत भएमा प्रहरी तथा ट्राफिकलाई नियम पालना गराउन सहज हुने बताए। उनले बजारको पार्किङ समस्या समाधानका लागि पहेँलो घेरा लगाएर व्यवस्थापनमा लागेको पनि उल्लेख गरे।

वीरगन्ज महनगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा यातायात व्यावसायी संघका प्रतिनिधि जगत साहले ट्राफिक सप्ताहको निरन्तरतामा जोड दिएका छन्।

वीरगञ्जमा जेठ २२ देखि संचालन गरिएको ट्राफिक सप्ताह आज सम्पन्न भएको छ । कार्यत्रममा दुर्घटना न्यूनीकरणका लागि चालकहरूको स्वास्थ्य परीक्षण, वृक्षारोपण र सवारी साधनको चेकजाँच जस्ता कार्यक्रम गरिएको र यसले सवारी दुर्घटना न्यूनीकरणमा पनि सहयोग पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले जानकारी दिए ।

 

Advertisment Advertisment Advertisment
Previous Post

बर्दीवासमा तीन दिवसीय निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने

Next Post

प्रेस स्वतन्त्रतामाथि अदालतको आदेश : समाचारमा पत्रकार महासंघ बोल्यो, पत्रकारको विषयमा बोलेन

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In