• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, July 13, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७४ लाख घुस लिएको आरोप

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ २७, मंगलवार ०८:२३ गते
नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७४ लाख घुस लिएको आरोप
18
SHARES
198
VIEWS

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित १० जनाविरुद्ध तीन फरकफरक भ्रष्टाचार मुद्दा दायर गरेको छ। डा. अधिकारीले व्यवसायीहरूसँग ऋण उपलब्ध गराइदिने भन्दै कुल ७४ लाख घुस लिएको आरोप अख्तियारको छ।

विशेष अदालतमा दायर गरिएको आरोपपत्रअनुसार:

ADVERTISEMENT

१. भुसाल हस्पिटालिटी (र्‍याडिसन प्रोजेक्ट): डा. अधिकारीले १ अर्ब ७७ करोड २९ लाखभन्दा बढी ऋण दिलाउन सहयोग गरिदिने भन्दै भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र उनका छोरा अंकित भुसालसँग १९ लाख रुपैयाँ घुस लिएको देखिएको छ। यो रकम २०८१ भदौ ३० गते माग गरी भारतीय नागरिक खुसनसिब अन्सारी (लक्की) को मिलेमतोमा प्राप्त गरिएको र २०८१ माघ २३ मा डा. अधिकारीको घरबाट बरामद भएको थियो।

२. हिमाल–तराई कन्स्ट्रक्सन प्रालि: डा. अधिकारीले काठमाडौंको हिमाल–तराई कन्स्ट्रक्सन प्रालिसँग ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै ५ लाख रुपैयाँ घुस लिएको पाइएको छ। यो रकम पनि २०८१ माघ २३ मा डा. अधिकारीको घरबाट बरामद भएको चेकबाट प्रमाणित भएको अख्तियारले जनाएको छ। यो प्रकरणमा डा. अधिकारी र रमेश आचार्यविरुद्ध मुद्दा दायर भएको छ।

३. अकला–देवकी ट्रेडर्स: तनहुँको अकला–देवकी ट्रेडर्सलाई २५ करोड ऋण उपलब्ध गराइदिने भन्दै डा. अधिकारीले ५० लाख रुपैयाँ घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। यो घुस रकम सन्तोष सुवेदीमार्फत माग गरी विभिन्न बैंक खाताहरूबाट स्थानान्तरण गरिएको र चेकबाट लिइएको आरोप छ। यो प्रकरणमा अधिकारीसहित लक्की खान, सन्तोष सुवेदी, नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दरबहादुर बानियाँविरुद्ध मुद्दा हालिएको छ।

अख्तियारले यी तीनवटै फरकफरक मुद्दामा डा. अधिकारीसहित १० जनाविरुद्ध बिगो, कैद र जरिवानाको मागसहित मुद्दा दायर गरेको छ।

Advertisment Advertisment Advertisment
Previous Post

कोसी प्रदेशमा मनसुन १३ दिनदेखि ‘ब्रेक’, देशभर फैलिन ढिलाइ

Next Post

पर्साको घडिअर्वा पोखरीमा विपद् व्यवस्थापन अभ्यास कार्यक्रम सम्पन्न

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In