• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वीरगञ्ज नाकामा कोरोना स्वास्थ्य परीक्षणमा कडाइ, महानगर प्रमुखद्वारा निरीक्षण

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ १९, सोमबार २०:३१ गते
वीरगञ्ज नाकामा कोरोना स्वास्थ्य परीक्षणमा कडाइ, महानगर प्रमुखद्वारा निरीक्षण
35
SHARES
389
VIEWS

वीरगञ्ज। छिमेकी मुलुक भारतमा पुनः कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूमाथि कडाइका साथ स्वास्थ्य परीक्षण थालिएको छ।

सोमबार वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह स्वयं वीरगञ्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कको निरीक्षणमा पुगेका थिए। उनले भारतमा संक्रमणको ग्राफ उकालो लागिरहेको अवस्थामा नेपालमा जोखिम कम गर्न सतर्कता अत्यावश्यक भएको बताए।

ADVERTISEMENT

हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउन तयारी तीव्र पारिएको जनाउँदै प्रमुख सिंहले मास्क, स्यानिटाइजर, तापक्रम मापन उपकरणजस्ता स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नगरपालिकाले आवश्यक व्यवस्था मिलाएको जानकारी दिए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णका अनुसार, हेल्थ डेस्कको निरन्तर अनुगमन भइरहेको छ। उनले संक्रमण फैलिन नदिन हालैदेखि प्रत्येक यात्रुको तापक्रम स्क्रिनिङ अनिवार्य गरिएको पनि बताए।

स्वास्थ्यकर्मी इब्राना खातुनका अनुसार, हेल्थ डेस्कमा सरसफाइ र मर्मतसम्भारको काम पनि अघि बढाइएको छ। हेल्थ डेस्कमा हाल ७ जना जनशक्ति खटिएर स्क्रिनिङको जिम्मा सम्हालिरहेका छन्।

प्रशासकीय अधिकृत कर्णले भने, “भारतमा फेरि कोरोना सक्रिय हुँदै गएकाले नाकामा सतर्कता बढाउनुको विकल्प छैन। अहिले नै सचेत भइ तयारी नगरे जोखिम फेरि बढ्न सक्छ।”

Advertisment Advertisment Advertisment
Previous Post

प्रमुख तीन दलका शीर्ष नेताबीच संसद अवरोध लगायतका विषयमा छलफल हुँदै।

Next Post

भरतपुर महानगर र ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In