१३ जेठ, वीरगञ्ज । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाख) मा रु अर्ब करोड लाख हजार राजस्व सङ्कलन गरेको छ। यो सङ्कलन वार्षिक लक्ष्यको प्रतिशत हो।
कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा रु अर्ब करोड लाख बढी राजस्व सङ्कलन भएको छ। गत आवको १० महिनामा रु अर्ब करोड लाख हजार राजस्व सङ्कलन भएको थियो। यसरी समग्रमा प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु अर्ब करोड लाख हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।
महिनागत रूपमा हेर्दा, कार्यालयले साउनमा रु अर्ब, भदौमा रु अर्ब, असोजमा रु अर्ब, कात्तिकमा रु अर्ब, मङ्सिरमा रु अर्ब, पुसमा रु अर्ब, माघमा रु अर्ब, फागुनमा रु अर्ब, चैतमा रु अर्ब र वैशाखमा रु अर्ब लाख हजार राजस्व सङ्कलन गरेको छ।