• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

मानवसेवा आश्रमद्वारा बेवारिसे पुरुषको उद्धार, परोपकारी कार्यको नया उदाहरण

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ ८, बिहीबार ०६:४८ गते
मानवसेवा आश्रमद्वारा बेवारिसे पुरुषको उद्धार, परोपकारी कार्यको नया उदाहरण
0
SHARES
2
VIEWS

वीरगञ्ज। मानवसेवा आश्रम वीरगञ्जले सोमबार राति करिब ८ बजे परवानीपुर चोकबाट एक अन्दाजी ४० वर्षीय बेवारिसे पुरुषको उद्धार गरेको छ। नाम र थर बताउन नसक्ने पुरुषलाई आश्रमले तत्काल उद्धार गरेर सुरक्षित साथ मानव सेवा आश्रममा ल्याएको हो।

उद्धार कार्यमा आश्रमका संस्थापक देवेश गुप्ता, समाजसेवी प्रकाश थारु, स्थानीय समुदाय र प्रहरीको सक्रिय सहभागिता थियो। सबैको सामूहिक प्रयासले उक्त पुरुषलाई आश्रमसम्म सुरक्षित रूपले पुर्याइएको छ।

ADVERTISEMENT

आश्रममा ल्याइसकेपछि, उनलाई शारीरिक सफाइ र उपचारका लागि डा. भरत कुमार गोइतको निगरानीमा राखिएको छ। मानवसेवा आश्रमले यस्तो बेवारिसे र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूलाई सहारा दिँदै, आश्रय र स्वास्थ्य सेवासमेत उपलब्ध गराउँदै आएको छ।

मानवसेवा आश्रम वीरगञ्ज शाखा २०७६ जेठमा स्थापना भएको थियो र त्यसपछि यसले समाजमा सशक्त योगदान दिएको छ। हालसम्म, आश्रमले २ सय ७६ जना बेवारिसे व्यक्तिहरूको उद्धार गरेको छ। यस्ता उद्धार गरिएका व्यक्तिहरूमध्ये ९७ जनाको पारिवारिक पुनर्मिलन पनि गराउन सफल भएको छ।

वर्तमानमा, सिरिसियामा ५७ जना महिला, पुरुष र बालबालिका आश्रित छन्, जसलाई निःशुल्क खाना, बास, स्वास्थ्य सेवा र मानसिक परामर्श उपलब्ध गराइन्छ।

यो आश्रमको काम एक्लै सम्भव नभएको कुरा स्वीकार गर्दै, संस्थाका कार्यकर्ताले स्थानीय प्रशासन, समाजसेवी, स्वास्थ्यकर्मी र सर्वसाधारणको निरन्तर सहयोगको महत्त्वलाई जोड दिएका छन्।

Advertisment Advertisment Advertisment
Previous Post

काठमाडौंको सोह्रखुट्टेमा सिग्मा कलेजको क्यान्टिनमा आगलागी

Next Post

पर्सा ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन सुधार अभियानमा

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In