• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा नियमित र गुणस्तरीय विद्युत आपूर्तिको माग

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ ४, आईतवार १७:२९ गते
वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा नियमित र गुणस्तरीय विद्युत आपूर्तिको माग
31
SHARES
340
VIEWS

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले अघोषित लोडसेडिङ र गुणस्तरहीन विद्युत आपूर्तिको तत्काल अन्त्य गर्न माग गरेको छ। संघका अध्यक्ष हरि गौतमले आज एक विज्ञप्ति जारी गर्दै यसले औद्योगिक क्षेत्रमा गम्भीर असर पारेको भन्दै समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणसँग आग्रह गरेका छन्।

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरू नेपाल विद्युत प्राधिकरणले जारी राखेको अघोषित लोडसेडिङ, अनियमित तथा न्यून भोल्टेजको गुणस्तरहीन विद्युत आपूर्तिबाट नराम्ररी प्रभावित भएका छन्। उद्योगीहरूका अनुसार, यसका कारण उत्पादनमा कमी आएको छ र महँगा मेसिनरी उपकरणहरू बिग्रिएर ठूलो नोक्सानी बेहोर्नुपरेको छ।

ADVERTISEMENT

अघोषित लोडसेडिङका कारण उद्योगहरूको उत्पादन क्षमता घटेको छ भने विद्युत प्रवाहमा हुने निरन्तरको उतारचढाव र ट्रिपिङले औद्योगिक मेसिनरीहरू दैनिक रूपमा बिग्रिने गरेका छन्। यसले उत्पादन लागत बढाएको र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता समेत गुम्दै गएको उद्योगीहरूको भनाइ छ।

महँगो वैकल्पिक ऊर्जाको प्रयोग सबै उद्योगका लागि सम्भव नभएको उनीहरूले बताएका छन्। २०७५ सालमा औद्योगिक लोडसेडिङ अन्त्य भएको घोषणापछि उत्साहित भएका उद्योगीहरू पुनः ४–५ वर्ष नबित्दै पुरानै समस्या दोहोरिँदा थप चिन्तित भएका छन्।

गुणस्तरीय विद्युत आपूर्तिको अभावमा मेसिनरी उपकरणहरू बिग्रिँदा मर्मत खर्च बढेको, कच्चा पदार्थ खेर गएको र उत्पादनमा समेत कमी आएको छ। यसले उद्योगहरूलाई रुग्णतातिर धकेलिरहेको उद्योगीहरूले बताएका छन्।

उद्योगीहरूले नेपाल विद्युत प्राधिकरणसँग विद्यमान विद्युत आपूर्तिको अवस्थालाई ध्यानमा राखेर लोड व्यवस्थापन गरी नियमित र गुणस्तरीय विद्युत आपूर्ति व्यवस्था मिलाउन माग गरेका छन्। उनीहरूले यो समस्या तत्काल समाधान नगरिए उद्योगहरू धराशायी हुने चेतावनी पनि दिएका छन्।

Advertisment Advertisment Advertisment
challani dt 04.02.2081
Previous Post

नेप्से परिसूचकमा झिनो गिरावट, कारोबार रकममा भने वृद्धि

Next Post

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा शिक्षक महासंघ असन्तुष्ट: सहमति कार्यान्वयन नभएको आरोप

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In