• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वीरगन्ज कलेजका कक्षा १२ र बीबीएसका विद्यार्थीहरुको बिदाई

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ ३, शनिबार २२:३३ गते
वीरगन्ज कलेजका कक्षा १२ र बीबीएसका विद्यार्थीहरुको बिदाई
50
SHARES
550
VIEWS

वीरगन्ज । उपत्यका भन्दा बाहिर पहिलो पटक कक्षा ११ र १२ मा कानून र पत्रकारिता पठाउने वीरगन्ज कलेजले कक्षा १२ र बीबीएसका विद्यार्थीहरुको विदाई गरेको छ । कलेजले शुक्रबार र शनिबार दुईदिन कक्षा १२ र बीबीएसका विद्यार्थीहरुलाई विदाई गरेको हो । कक्षा १२ का विद्यार्थीहरुलाई शुक्रबार क्लासिक बंक्वेटमा आयोजना गरिएको कार्यक्रममा बिदाई गरिएको हो ।

त्यस्तै बीबीएस चौथो बर्षका विद्यार्थीहरुलाई शनिबार मधुशाला रेष्टुरेण्टमा कार्यक्रमको आयोजना गरेर बिदाई गरेको हो । कलेजका सञ्चालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको दुवै कार्यक्रमको उदघाटन प्रमुख अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले गरेका थिए ।

ADVERTISEMENT

कार्याक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा प्रमुख अतिथि गौतमले विद्यार्थीहरुले धैर्य गर्न सक्नुपर्ने र अनुशासन कायम गर्नुपर्ने बताए । उनले बीबीएस सम्पन्न गरेर जाने विद्यार्थीहरु अलिकति जिम्मेवारी बहन गर्ने गरी अध्ययनलाई निरन्तरता दिन सुझाव दिए ।

शुक्रबार भएको कार्यक्रममा एशिया पत्रकार महासंघका सहसचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा विकोन माविका निर्देशक प्रकश उपाध्याय, विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु कलेजका फ्याकल्टी मेम्बरहरु तथा सञ्चारकर्मीहरको उपस्थिति रहेको थियो ।

त्यस्तै शनिबार भएको कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्याय, माउण्ट एडमण्ड माविका निर्देशक फजिल अहमद, प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य कलेजका प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीले गरेका थिए ।

शुक्रबारको कार्यक्रममा कलेजका शिक्षक कृष्णा पासवानले गरेका थिए भने शनिबारको कार्यक्रममा बीबीएस दोस्रो बर्षका विद्यार्थीहरुले गरेका थिए । वीरगन्ज कलेजले सरकारले ल्याएको सिक्दै पढ्दै अवधारण अनुसार रात्री बजारको समेत आयोजना गरेर विद्यार्थीहरुलाई उद्यमशीलतामा आकर्षित गर्ने प्रयास गरेको कलेजका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले बताए । वीरगन्ज कलेजले त्रिभुवन विश्वविद्यालय, राजर्षी जनक विश्वविद्यालय र सूदुरपश्चिम विश्वविद्यालयको कार्यक्रमहरु एकसाथ सञ्चालन गरेको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

दीपेन्द्र सिंह पटेलको नेतृत्वमा ४५ सदस्यीय वाईसियल पर्सा चयन

Next Post

अमेरिका-कतार सम्बन्धमा नयाँ अध्याय: ट्रम्पको भ्रमण र ४० अर्ब डलरको रक्षा सम्झौता

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In