• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

गौतम माविको गौरवमय ४९ औं बर्षमा नयाँ नेतृत्व टोलीको घोषणा

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ ३, शनिबार १७:२३ गते
गौतम माविको गौरवमय ४९ औं बर्षमा नयाँ नेतृत्व टोलीको घोषणा
47
SHARES
525
VIEWS

वीरगन्ज । शैक्षिक उत्कृष्टताको ४९ वर्ष मनाउँदै गरेको वीरगञ्जको प्रतिष्ठित विद्यालय गौतम स्कुलले संस्थामा नयाँ नेतृत्व टोलीको घोषणा गरेको छ । यो घोषणा विद्यालयको समृद्ध विरासतलाई अगाडि बढाउन र भविष्यका पुस्तालाई प्रेरित गर्न तयार रहेका दूरदर्शी शिक्षकहरूको समर्पणलाई झल्काउँछ ।

विद्यालयका संस्थापक प्रधानाध्यापक उर्मिला लामा र संस्थापक निर्देशक निमा लामाले गणेश क्षेत्रीलाई विद्यालयको नयाँ प्रधानाध्यापकको रूपमा नियुक्त गरेका छन् । क्षेत्री एक अनुभवी शिक्षक रहेको र उनको नेतृत्वमा विद्यालयले नयाँ उचाइ प्राप्त गर्ने विश्वास गरिएको छ ।
त्यसैगरी, ललित कर्णलाई उप–प्राचार्यको रूपमा नियुक्त गरिएको छ । उनले संस्थालाई उत्कृष्ट र विद्यालयको निरन्तर वृद्धिमा सहयोग गर्न प्रतिबद्ध व्यत्ति हुन् ।

ADVERTISEMENT

त्यसैगरी विद्यालयको आन्तरिक मामिलालाई सुव्यवस्थित र कुशल बनाउने उद्देश्यले रमेश शर्मालाई स्कूल सञ्चालन प्रमुखको रूपमा नियुक्त गरिएको छ । उनी पनि एक समर्पित र अनुभवी व्यक्ति हुन् । शैक्षिक क्षेत्रमा नयाँपन ल्याउने उद्देश्यले एल्भिन आरोन रेन्जरलाई शैक्षिक नवप्रवर्तन (आर एण्ड डी) प्रमुखको रूपमा नियुक्त गरिएको छ । उनी अनुसन्धान र रचनात्मकताको माध्यमबाट सिकाइलाई नयाँ रूप दिनेमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम व्यक्ति हुन् ।

विद्यालयले ४९ वर्षको गौरवमय इतिहास मनाइरहँदा, सञ्चारको भूमिकालाई विशेष महत्व दिइएको छ । यसै क्रममा, संस्थापक÷प्राचार्य श्रीमती उर्मिला लामा र संस्थापक निर्देशक निमा लामाले सौरज प्रधानलाई जनसम्पर्क र सञ्चारको नयाँ संयोजकको रूपमा नियुक्त गरेका छन् ।

प्रधान एक जुझारु सूचना सम्प्रेषणमा क्षमतावान भएकोले विद्यालय र समुदायबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । त्यस्तै सानो कक्षाका विद्यार्थीहरूको लागि सहज र प्रेरणादायी वातावरण सिर्जना गर्ने उद्देश्यले सिपेन्द्र गुप्तालाई जुनियर स्कूलको संयोजकको रूपमा नियुक्त गरिएको छ ।

उनी पनि विद्यालयप्रति एक समर्पित शिक्षक हुन् । बालबालिकाको सिकाईलाई रमाइलो बनाउनमा विशेष ध्यान दिने व्यक्ति भएकोले उनलाई नियुक्त गरिएको विद्यालयले जनाएको छ । गौतम स्कुलले नियुक्त गरेको नयाँ नेतृत्व टोलीको आगमनसँगै शैक्षिक क्षेत्रमा थप प्रगति गर्ने विश्वास लिएको छ ।

२०३३ सालमा स्थापना भएको विद्यालयले ४९ बर्षको यात्रासम्ममा वीरगन्ज र यस आसपासका शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ । शिक्षको गुणस्तरलाई अझ बढाउदै थप शैक्षिक हवको रुपमा विकास गर्नका लागि विद्यालयले निरन्तर शैक्षिक गतिविधिहरुलाई प्राथामिकता दिदै आएको जनाएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सामाजिक सम्बन्ध जोड्नका लागि सामाजिक क्रियाकलापहरुमा समेत सहभागी गराउने गरिएको जनाएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

देशभर हावाहुरीको प्रभाव: नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, दर्जनौं घरमा क्षति

Next Post

दीपेन्द्र सिंह पटेलको नेतृत्वमा ४५ सदस्यीय वाईसियल पर्सा चयन

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In