• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 12, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

ट्रम्पद्वारा कठोर आप्रवास नीतिमा हस्ताक्षर, विरोध गर्ने सहरमाथि कारबाहीको घोषणा

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ बैशाख १६, मंगलवार ०८:५६ गते
ट्रम्पद्वारा कठोर आप्रवास नीतिमा हस्ताक्षर, विरोध गर्ने सहरमाथि कारबाहीको घोषणा
50
SHARES
555
VIEWS

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कठोर आप्रवास नीतिमा हस्ताक्षर गरेका छन्। सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै उनले कठोर आप्रवास नीतिको विरोध गर्ने अमेरिकी सहरहरूविरुद्ध कारबाही गर्ने घोषणा गरेका छन्।

उनको यो कदम दोस्रो कार्यकाल सम्हालेको पहिलो एक सय दिन नजिकिँदै गर्दा आएको समाचार संस्था एफपीले जनाएको छ।

ADVERTISEMENT

यो आदेशले ३० दिनभित्र संघीय आप्रवासन कानुन लागू गर्न बाधा पुर्‍याउने राज्य र स्थानीय निकायहरूको सूची प्रकाशित गर्न निर्देशन दिएको छ। उक्त सूचीमा परेका सहर तथा स्थानीय निकायहरू संघीय सरकारको कोषबाट वञ्चित हुनेछन्।

ट्रम्पको यो आदेश विशेष गरी विदेशीहरूको शरणस्थल बनेका अमेरिकी सहरहरूलाई लक्षित गरेको बताइएको छ। ती सहर तथा स्थानीय निकायका अधिकारीहरूले कागजातविहीन आप्रवासीहरूको बारेमा संघीय सरकारका एजेन्टहरूलाई जानकारी दिन आनाकानी गर्ने गरेको आरोप लाग्ने गरेको छ।

गत मार्चमा बोस्टन, डेन्भर, न्यूयोर्कलगायतका मेयरहरूले कंग्रेसमा भएको सुनवाइ कार्यक्रममा उनीहरूको आप्रवासन नीतिको बचाउ गरेका थिए। यी सहरहरूलाई आप्रवासीलाई संरक्षण गरेको आरोप लाग्ने गरेको छ।

गत हप्ता एक अमेरिकी न्यायाधीशले विदेशी नागरिकलाई बस्न दिने कदमलाई कानुनी रूपमा वैध ठहर गरेका थिए। उनले कागजातविहीन आप्रवासीहरूलाई सीमित सुरक्षा दिने सहर तथा स्थानीय निकायहरूको संघीय कोषको रकम नरोक्न फैसला गर्दा ट्रम्प प्रशासनलाई दबाब भएको थियो।

यसैबीच, तल्लो सदनका रिपब्लिकन सांसदहरूले ट्रम्पलाई आप्रवासीलाई शरण आवेदनमा न्यूनतम एक हजार डलर शुल्कको प्रावधानसहित अत्याधिक आप्रवासी शुल्क लगाउन सरकारलाई अधिकार दिने विधेयक सदनमा पेस गरेका छन्।

Advertisment Advertisment Advertisment
Previous Post

शिक्षक महासंघ र सरकारबीच वार्ता निष्कर्ष नजिक, महासंघ भन्छ- धेरै कुरा बाँकी

Next Post

जानकी जन्मोत्सव: जनकपुरधाममा औपचारिक कार्यक्रम सुरु

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In