विरगंज । देशका अधिकांश भूभागमा आज मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
आज लुम्बिनी र मधेस प्रदेशलगायत तराईका क्षेत्रमा गर्मी बढ्नेछ। हिजोबाटै तराईका केही स्थानमा तातो हावाको लहर चलिरहेको छ। आज विरगंजमा तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३