• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बोर्डको स्वीकृति बिना नै प्रिमियममा सेयर बिक्री, जलविद्युत कम्पनीका सञ्चालकहरू संलग्न

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ बैशाख ११, बिहीबार ०९:५४ गते
बोर्डको स्वीकृति बिना नै प्रिमियममा सेयर बिक्री, जलविद्युत कम्पनीका सञ्चालकहरू संलग्न
69
SHARES
767
VIEWS

काठमाडौं । प्रिमियम मूल्य र बुक बिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) निष्कासन विवाद बढेपछि नियामक नेपाल धितोपत्र बोर्डले हाललाई रोकेको छ। तर, यही मौकामा आईपीओ निष्कासनको तयारीमा रहेका केही कम्पनीका सञ्चालकहरूले धितोपत्र बोर्डको स्वीकृतिबेगर भित्रभित्रै प्रिमियम दर लिएर सेयर बिक्री गरिरहेको खुलासा भएको छ।

धितोपत्र बोर्डको स्वीकृति बिना नै प्रिमियम मूल्यमा धमाधम सेयर बेच्नेमा धेरैजसो जलविद्युत् कम्पनीका सञ्चालकहरू रहेको पाइएको छ। अंकित मूल्यमा प्रिमियम थपेर आईपीओ निष्कासन गर्ने भन्दै ती कम्पनीका सञ्चालकहरूले पछि महँगो हुने र अहिले किन्दा सस्तोमा दिने प्रलोभन देखाउँदै लगानीकर्तालाई सेयर बिक्री गरिरहेको पाइएको छ। कतिपय कम्पनीले राम्रो वित्तीय विवरण देखाएर १०० रुपैयाँ अंकित मूल्य भएको सेयर २०० रुपैयाँभन्दा बढी मूल्यमा भित्रभित्रै बिक्री गरिरहेको उजुरी धितोपत्र बोर्डमा पुगेको छ।

ADVERTISEMENT

बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले प्रिमियममा आईपीओ निकाल्ने भन्दै अग्रिम रूपमा बढी मूल्य लिएर सेयर बिक्री भइरहेको उजुरी आइरहेको बताएका छन्। बाह्रखरीसँग कुरा गर्दै उनले उजुरीको अध्ययन भइरहेको र यदि पुष्टि भएमा त्यस्ता कम्पनीका सञ्चालकलाई कारबाही हुने बताए। धितोपत्र निष्कासन नियमावलीअनुसार बोर्डको स्वीकृति बेगर बढी मूल्य लिएर सेयर बेच्न पाइँदैन।

यता, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको बुक बिल्डिङबाट आईपीओ निष्कासन विवादित बनेपछि हाल प्रिमियम र बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ। यसअघि प्रिमियम मूल्यमा आईपीओ स्वीकृति दिएका वास्तविक क्षेत्रकै कम्पनीमाथि महालेखा परीक्षकको कार्यालय, संघीय संसद्को संसदीय समिति र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रश्न उठाएका छन्। अख्तियारले यस विषयमा छानबिन गरिरहेको छ।

लेखा समितिले ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन गर्न रोक लगाएको छ। हाल ८८ कम्पनीका ५६ अर्ब रुपैयाँ बराबरको आईपीओ पाइपलाइनमा रहेको छ। निर्माणाधीन जलविद्युत् आयोजनाको नेटवर्थ ९० रुपैयाँभन्दा कम हुन सक्ने भएकाले ती कम्पनीहरूलाई आयोजना बनाउन थप लगानी जुटाउन समस्या परेको छ।

Advertisment Advertisment Advertisment
Previous Post

नवनियुक्त शिक्षामन्त्री पन्तले आज शपथ ग्रहण गर्दै

Next Post

शिक्षा मन्त्री फेरबदलले सरकार शिक्षक आन्दोलनप्रति अनुदार भएको माओवादीको ठहर, दबाब दिने निर्णय

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In