• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

भिखमपुरमा ३३ केभी तारमुनि रहेको टहरा सशस्त्र प्रहरीले हटायो

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ बैशाख ९, मंगलवार ०९:४७ गते
भिखमपुरमा ३३ केभी तारमुनि रहेको टहरा सशस्त्र प्रहरीले हटायो
21
SHARES
233
VIEWS

पोखरिया । सरकारी जग्गामा अवैध रूपमा निर्माण गरिएको टहरा सशस्त्र प्रहरीले हटाएको छ। पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २, भिखमपुरमा गण्डक नहर छेउको नारायणी सिँचाइ डिभिजन कार्यालय वीरगञ्ज पर्साको स्वामित्वमा रहेको जग्गामा किसुनदेव साह सोनार र लालमती देवी सोनारीनले निर्माण गरी चिया तथा मासु पसल सञ्चालन गर्दै आएको उक्त टहरालाई बोर्डर आउट पोष्ट भिखमपुरका डीएसपी रमेश कुमार गुरुँगको कमाण्डमा खटिएको प्रहरी टोलीले हटाएको हो ।

स्थानीय लालमती देवी सोनारीनले टहराभित्र रहेको बियरका बोतल, चाउचाउ, ग्यास सिलिन्डर, अण्डाको कार्टुन, सुत्ने खाट, टेबल कुर्सी, भाडा बर्तन लगायतका सामान प्रहरीले तितरबितर पारेर बेस क्याम्पमा लगेको दाबी गरेकी छन्।

ADVERTISEMENT

उनले आफ्नो निजी जग्गा नभएको र सरकारी जग्गामा टहरा बनाएर केही वर्षदेखि बस्दै आएको बताइन्। तर स्थानीयहरूका अनुसार भिखमपुरमा उनको ३ कठ्ठा आफ्नै जग्गा रहेको बताइएको छ। छोरीको विवाहका लागि सामाजिक सुरक्षा भत्ताको ४८ हजार रुपैयाँ र पसल सञ्चालनबाट जम्मा भएको केही रकम पनि हराएको उनले गुनासो गरेकी छन्।

यता, सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प भिखमपुरका प्रहरी प्रमुख डीएसपी रमेश कुमार गुरुँगले टहरा नजिकै सशस्त्र प्रहरीको गस्ती टोली रहेको र सो स्थानमा प्रहरीको नियमित ड्यूटी हुने बताए । उनले टहराको छाना माथि दुई दिशाबाट ३३ केभी प्रसारण लाइनको तार क्रस गरेको जानकारी दिए ।

गर्मी मौसममा तारबाट आगोको झिल्का खसेर भौतिक क्षति तथा मानवीय दुर्घटना हुन सक्ने खतरालाई मध्यनजर गर्दै प्रहरीले टहरा अन्यत्र सार्न आग्रह गरेको तर सोनारीनले बेवास्ता गरेको उनको भनाइ छ।

डीएसपी गुरुँगका अनुसार नारायणी सिँचाइ डिभिजन कार्यालय वीरगञ्ज पर्सा, नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्र पर्सा, इलाका प्रहरी कार्यालय जानकीटोला पर्सा र धोबिनी गाउँपालिका वडा नम्बर २ को समन्वयमा भौतिक तथा मानवीय क्षति हुन नदिन टहरा हटाइएको हो।

टहरा हटाउने क्रममा त्यहाँ रहेका व्यक्तिले आफैँ सामान बाहिर निकालेर फालेपछि ती सामानहरूलाई ल्याएर नारायणी सिँचाइ डिभिजन कार्यालय भिखमपुर पर्सामा सुरक्षित राखिएको जानकारी उनले दिए।

Advertisment Advertisment Advertisment
Previous Post

गर्मी बढ्न सुरु भइसक्यो । चर्को घाम र गर्मीबाट सुरक्षित रहनका लागि यी कुराहरुमा ध्यान दिनुहोस् हैं…

Next Post

गर्भनर नियुक्ति सिफारिस समितिका सदस्य भट्टराईले दिए राजिनामा

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In