• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

आज र भोलि देशभर २२ लाख बालबालिकालाई बालभिटा, भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ बैशाख ६, शनिबार ०८:५७ गते
आज र भोलि देशभर २२ लाख बालबालिकालाई बालभिटा, भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
21
SHARES
230
VIEWS

विरगञ्ज । आज शनिबार र भोलि आइतबार देशभर करिब २२ लाख बालबालिकालाई बालभिटा, भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत यो अभियान संचालन गरिरहेको छ।

बालबालिकामा व्याप्त कुपोषणको समस्यालाई मध्यनजर गर्दै शारीरिक, बौद्धिक र मानसिक विकासमा टेवा पुर्‍याउन यो कार्यक्रम महत्वपूर्ण मानिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालका अनुसार बालबालिकामा सूक्ष्मपोषक तत्व, विशेषगरी भिटामिन ‘ए’ को कमी देखिने गरेको छ, जसले रतन्धो र दृष्टिविहीनता जस्ता समस्या निम्त्याउन सक्छ। यसैलाई न्यूनीकरण गर्न छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई वर्षको दुई पटक भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मकालाई जुकाको औषधि खुवाउने गरिएको छ। जुकाको संक्रमणले आन्द्रामा घाउ बनाई पोषक तत्व सोस्ने हुँदा कुपोषणको जोखिम बढ्छ। साथै, बालबालिकालाई बालभिटा पनि खुवाइने छ र पोषणको अवस्था जाँचिने छ।

ADVERTISEMENT

यस कार्यक्रमका लागि करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन्। नेपालमा भिटामिन ‘ए’ को कमी हटाउन २०५० सालमा आठ जिल्लाबाट सुरु भएको यो कार्यक्रम २०५९ देखि देशभर लागू भएको हो। जुका नियन्त्रणका लागि औषधि खुवाउने कार्यक्रम २०५६ मा १३ जिल्लाबाट सुरु भई २०६७ देखि सबै जिल्लामा विस्तार भएको हो भने बालभिटा २०६४ देखि वितरण गर्न थालिएको हो। सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा यो कार्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्दै आएको छ। भिटामिन ‘ए’ आँखाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमताका लागि अपरिहार्य छ।

Advertisment Advertisment Advertisment
Previous Post

मधेश प्रदेश सरकारद्वारा आगामी बजेटको लागि निजी क्षेत्रसँग बृहत छलफल

Next Post

बुटवलमा युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In