• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

डोटीको जंगलमा रहस्यमय मृत्युः सिकार खेल्न गएका युवक गोली लागेर ढले, १० जना प्रहरीको हिरासतमा

by
प्रकाशित मिति : २०८२ बैशाख ५, शुक्रबार ११:३१ गते
1
SHARES
15
VIEWS

डोटी । शान्त पहाडी जिल्ला डोटीको बडीकेदार गाउँपालिका–१ स्थित बेडुपाटा खोला किनार बिहीबार दिउँसो एकाएक शोकमा डुब्यो। सिकारको लागि जंगल पसेका २४ वर्षीय युवक नरेश सार्कीको रहस्यमय तरिकाले गोली लागेर मृत्यु भएको खबरले गाउँ नै स्तब्ध बनेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बडीकेदार गाउँपालिका–२ बर्छैनका सार्कीलाई सोही ठाउँका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक अचानक पड्किँदा गोली लागेको थियो। खड्यौली प्रहरी चौकीका प्रमुख विरादत्त पन्तले दिएको जानकारी अनुसार सार्कीको छातीमा गहिरो चोट लागेको र उनको घटनास्थलमै प्राणपखेरु उडेको थियो।

ADVERTISEMENT

मृत्युको खबर फैलनासाथ स्थानीय त्रसित बनेका छन् भने प्रहरीले तत्काल घटनास्थल पुगी अनुसन्धान थालेको छ। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरीले कमलसिंह खड्कालाई तत्काल नियन्त्रणमा लिएको छ। तर, रहस्य अझै गहिरो छ किनकि प्रहरीले खड्कासँगै अन्य ९ जनालाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बडीकेदार गाउँपालिका–१ रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ का तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगर रहेका छन्।

एक युवकको रहस्यमय मृत्यु र एकैसाथ १० जनाको गिरफ्तारीले घटनालाई थप जटिल बनाएको छ। के यो केवल सिकारको दुर्घटना थियो वा यसको पर्दा पछाडि अरू कुनै रहस्य लुकेको छरु प्रहरीले पक्राउ परेकाहरूसँग सोधपुछ जारी राखेको छ र घटनाको सत्यतथ्य पत्ता लगाउन गहन अनुसन्धान गरिरहेको जनाएको छ। डोटीको यो घटनाले स्थानीय समुदायमा त्रास र उत्सुकता दुवै सिर्जना गरेको छ।

Advertisment Advertisment Advertisment
Previous Post

मकवानपुरगढीमा माइक्रो बस दुर्घटना, दुईको मृत्यु, १४ घाइते

Next Post

लागूऔषध तस्करीको सञ्जाल तोड्दै बारा प्रहरी : लागूऔषध गाँजा बरामद, पाँच जना पक्राउ

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In