• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

राजनीतिक दलहरुको बैठक दुईबजे बस्दै

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ बैशाख ३, बुधबार १३:१३ गते
राजनीतिक दलहरुको बैठक दुईबजे बस्दै
1
SHARES
9
VIEWS

वीरगञ्ज । वीरगन्जमा उत्पन्न विवाद समाधानका लागि राजनीतिक दलहरुले सर्वदलीय बैठकको आह्वान गरेको छ । चैत ३० गते हनुमान जयन्तिको शोभा यात्राका क्रममा दुईपक्षबीच भएको झडपले अहिले वीरगञ्ज अशान्त बनेको छ ।

धार्मिक शोभायात्रामा भएको झडपपछिको प्रतिकूल अवस्थामा राजनीतिक दलहरुले विवाद समाधानका लागि राजनीतिक दलहरुले खेल्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार बैठक दिउँसो २ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय ज्योतीनगरमा बोलाईएको छ । धार्मिक विवाद भएपनि यसलाई राजनीतिक रुपमा समाधानका लागि पहल गर्नका लागि सर्वदलीय बैठक बस्नु उचित भएको नेकपा माओवादी केन्द्र पर्साका पूर्व अध्यक्ष रामदरश कुश्वाहँले जानकारी दिए ।

वीरगन्ज अहिलेसम्म धार्मिक र साम्प्रदायिक सदभाव कायम गरी बसिरहेको अवस्थामा पछिल्लो समयमा देखिएको यस्तो साम्प्रदायिक विवादले वीरगन्जकै अहित हुने भन्दै राजनीतिक दलहरु पनि चिन्तित बनेका छन् ।

उनीहरुले धार्मिक विवादले समाजलाई गलत दिशातर्फ लैजान खोजेको भन्दै यसमा राजनीतिक सुझबुझ र सामाजिक दृष्टिकोणबाट पनि समाधान गर्नुको विकल्प नरहेको राजनीतिक दलहरुको धारणा छ ।

कतिपयले भने निर्वाचनमा भोट कट्ने डरले राजनीतिक दल र तीनका नेताहरुले केही पनि नबोलेको भन्दै आक्रोश पोख्ने गरेका छन् । कतिपयले भने राजनीतिक दल र नेताहरुकै कारणले अहिले यस्तो साम्प्रदायिक सदभाव खल्बलिएको आरोप लगाउने गरेका छन् ।

यस्तै विषयहरुको छलफल र संवादको माध्यमबाट समाधान गर्नका लागि राजनीतिक दलहरुको सर्वदलीय बैठक आवश्यक देखेर आह्वान गरिएको कांग्रेस पर्साका कार्यवाहक सभापति कुर्मीले बताए ।

Advertisment Advertisment Advertisment
Previous Post

प्रभु साहको प्रश्न : ‘वीरगंजवासी साम्प्रदायिक तनावमा रहँदा सरकार किन मौन ?’

Next Post

मकवानपुरगढीमा माइक्रो बस दुर्घटना, दुईको मृत्यु, १४ घाइते

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In