• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज महानगरद्वारा अनाधिकृत विद्यालय शील

by
प्रकाशित मिति : २०८१ चैत्र २७, बुधबार १५:०७ गते
वीरगन्ज महानगरद्वारा अनाधिकृत विद्यालय शील
13
SHARES
147
VIEWS

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडि रहेको ग्यालेक्सी सेकेण्ड्री स्कुलमा शीलबन्दी गरेको छ । महानगरपालिकाले विद्यालयलाई अनाधिकृत रुपमा सञ्चालन गरेको भन्दै यो कदम चालेको हो ।

वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार विद्यालय सञ्चालनको अनुमति र आवश्यक कागजात पेश गर्न पटकपटक निर्देशन दिइए पनि विद्यालय प्रशासनले अटेर गरेपछि शीलबन्दी गरिएको हो । उनले भने, “कक्षा १० सम्म सञ्चालनको अनुमति लिएको भन्ने जानकारी भए पनि विद्यालयले हालसम्म कुनै पनि आधिकारिक कागजात महानगरपालिकालाई उपलब्ध गराएको छैन ।”

ADVERTISEMENT

प्रमुख लामिछानेले थप जानकारी दिँदै माघ १३ गते नै विद्यालयलाई कागजातसहित महानगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको भएपनि हालसम्म सञ्चालक सम्पर्कमा नआएको र कुनै कागजात पेश नगरिएको बताए । विद्यालयको सञ्चालक को हो भन्ने समेत यकिन हुन नसकेको महानगरपालिकाले जनाएको छ ।

सोरजनी मेमोरियल ट्रष्टको जग्गामा भारतीय महावाणिज्य दूतावासले निर्माण गरिदिएको भवनमा उक्त विद्यालय सञ्चालनमा रहेको पाइएको छ । महाशाखा प्रमुख लामिछानेले विद्यालय तेश्रो पक्षबाट चौथो पक्षलाई सञ्चालन गर्न दिइएको भन्ने सूचना आएको र हाल सञ्चालकको पहिचान गर्ने कार्य भइरहेको बताए । सञ्चालकको पहिचान भएलगत्तै प्रचलित ऐन कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।

आजको शीलबन्दी प्रक्रियामा नगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत सृजना बुढाथोकी, नगर प्रहरी इन्चार्ज हरि प्रसाद भुषाल लगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

महानगरपालिकाले अनुमति नलिई अवैध रूपमा सञ्चालनमा रहेका विद्यालयहरूलाई कारबाही गर्ने अभियानलाई निरन्तरता दिएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

वीरगञ्ज कलेजमा उत्साहजनक रक्तदान: १५ महिलासहित ६२ जनाको सहभागिता

Next Post

नेपालका लागि जापानी राजदूतद्वारा वीरगञ्जको विकासबारे छलफल र ऐतिहासिक स्थलहरूको अवलोकन

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In