• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वीरगञ्ज कलेजमा उत्साहजनक रक्तदान: १५ महिलासहित ६२ जनाको सहभागिता

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ चैत्र २७, बुधबार १२:३७ गते
वीरगञ्ज कलेजमा उत्साहजनक रक्तदान: १५ महिलासहित ६२ जनाको सहभागिता
15
SHARES
171
VIEWS

आनन्द कुमार साह
चैत, २७ वीरगञ्ज । वीरगञ्ज कलेजले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रम मानवीय सेवाको उत्कृष्ट उदाहरण बन्यो। कलेज परिसरमा आयोजित यस कार्यक्रममा १५ महिलासहित कुल ६२ जनाले आफ्नो अमूल्य रगत दान गरी जीवनदायी कार्यमा सहभागी भए।

ADVERTISEMENT

रितिका कुमारी महर्जन, प्रीति कुमारी, सुनिता साह, जान्हवी गुप्ता, रिया यादव जस्ता महिला रक्तदाताहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रेरणादायी बनाएको थियो। यसैगरी, श्रवण पटेल, विकेश कुमार लगायतका युवा विद्यार्थीहरूले पनि उत्साहपूर्वक रक्तदान गरे। बिनय थारु, बिकेश कुमार पटेल, नवल किशोर ठाकुर, धिरज दास, र नितेश गुप्ता जस्ता व्यक्तित्वहरूको उल्लेखनीय योगदानले कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो।

वीरगञ्ज कलेजका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, वरिष्ठ उपाध्यक्ष सुशीला साह, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, क्याम्पसका सहायक प्रमुख रुदल ठाकुर, प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, डा. अशोकराज ठाकुर लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कलेजले विगतमा हरेक वर्ष माघ महिनामा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको थियो। यस वर्ष भने रगतको आवश्यकता र मागलाई मध्यनजर गर्दै कार्यक्रम चैत महिनामा आयोजना गरिएको अध्यक्ष डा. चौधरीले जानकारी दिए। “गर्मी मौसममा रगतको खपत बढ्ने भएकाले यसको आपूर्ति सहज बनाउनु हाम्रो उद्देश्य हो,” उनले भने, “यसका साथै, विद्यार्थीहरूलाई रक्तदानको महत्त्व बुझाउँदै यस कार्यमा सहभागी हुन उत्प्रेरित गर्नु पनि कार्यक्रमको लक्ष्य हो।”

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल रेडक्रस सोसाइटीको प्राविधिक टोली र बी.सी.ए. स्टुडेन्ट क्लबले उल्लेखनीय सहयोग पुर्‍याएका थिए। विद्यार्थी र शिक्षकहरूको सक्रिय सहभागिताले वीरगञ्ज कलेजको यो रक्तदान कार्यक्रम साँच्चै नै प्रशंसनीय बनेको छ।

Advertisment Advertisment Advertisment
Previous Post

भन्सार छलीको रहस्यमय पर्दाफासः भुटनदेवीदेखि भलुवाहीसम्म अबैध कपडाको खोजी

Next Post

वीरगन्ज महानगरद्वारा अनाधिकृत विद्यालय शील

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In