• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वीरगन्जमा टु द भीआर क्रिकेटको भव्य सुरुवात, उद्घाटन खेलमा मुरली नाइट राइडर्सको शानदार जित

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ चैत्र २३, शनिबार १२:५० गते
वीरगन्जमा टु द भीआर क्रिकेटको भव्य सुरुवात, उद्घाटन खेलमा मुरली नाइट राइडर्सको शानदार जित
4
SHARES
47
VIEWS

वीरगन्ज। वीरगन्जमा आजदेखि टु द भीआरु क्रिकेट टुर्नामेण्टको धमाकेदार सुरुवात भएको छ। सोसियल युथ युनिटी क्लबको आयोजनामा वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा आयोजित प्रतियोगिताको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भएको छ।

ADVERTISEMENT

पर्सा क्रिकेट संघ क्यानका अध्यक्ष मनिष सिंह र प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे मगरले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका थिए। क्लबका अध्यक्ष विक्की मण्डलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सदस्य रितेश झा, प्रेस सेन्टर नेपाल पर्साका सदस्य अनिल ओझा लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

आयोजक क्लबका अनुसार प्रतियोगितामा महानगरपालिकाका विभिन्न वडाबाट मुरली स्ट्राइकर्स, मुरली इलेभेन स्टार्स, मुरली नाईट राईडर्स, आरआर हार्डवेयर, ब्रेभ रिबेल्स र एमएसीएस बीआरजे गरी ६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन्।

उद्घाटन खेलमा मुरली नाईट राईडर्सले ब्रेभ रिबेल्सलाई ४० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। १६ ओभरको खेलमा टस जितेर पहिले बलिङ गरेको ब्रेभ रिबेल्सविरुद्ध मुरली नाईट राईडर्सले १४.३ ओभरमा सबै विकेट गुमाएर १०७ रनको योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रेको ब्रेभ रिबेल्स १०.५ ओभरमा मात्र ६७ रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो।

विभिन्न ६ टोलीको सहभागिता रहेको यस प्रतियोगितामा १६ वटा लिग खेल र त्यसपछि प्लेअफ खेलहरू हुनेछन्। आयोजक क्लबका विक्की महतोका अनुसार यो क्रिकेट महोत्सव आगामी अप्रिल १५ सम्म चल्नेछ।

Advertisment Advertisment Advertisment
Previous Post

नाटकीय ढंगले भागेका दुर्गा प्रसाईं भारत पुगेको पुष्टि

Next Post

मन्त्री गुप्ताले पोखरीयामा सडक र नालाको शिलन्यास गरे

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In