• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वीरगन्जबाट सनसनीपूर्ण खुलासा: एक करोड ७५ लाख डलरको मकै भारत तस्करी !

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ चैत्र २१, बिहीबार १८:३७ गते
वीरगन्जबाट सनसनीपूर्ण खुलासा: एक करोड ७५ लाख डलरको मकै भारत तस्करी !
2
SHARES
26
VIEWS

वीरगन्ज : नेपालबाट ठूलो परिमाणको मकै भारततर्फ तस्करी भएको तथ्यले सनसनी मच्चाएको छ। अर्जेन्टिना, ब्राजिल, टर्की र दक्षिण अफ्रिकाबाट पर्सामा आयात गरिएको करिब २० हजार मेट्रिक टन मकै स्थलमार्ग हुँदै भारततर्फ तस्करी भएको खुलासा भएको छ। यसको कुल रकम अमेरिकी डलर एक करोड ७५ लाख हुन आउँछ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार, हाल वीरगन्ज बन्दरगाहमा २२५ कन्टेनर मकै निर्यातका लागि तयारी अवस्थामा छन्। यसले नेपालमा मकैको कुल आयात २५ हजार मेट्रिक टन पुगेको देखाउँछ।

भारतमा १० हजार मेट्रिक टनभन्दा बढी मकै आयातमा प्रतिबन्ध छ। तर, नेपालमा २५ हजार मेट्रिक टनभन्दा बढी मकै आयात भएको तथ्याङ्कले ठूलो तस्करी भएको संकेत गर्छ।

नेपालमा मकै आयात गर्ने कम्पनीहरूमा धनलक्ष्मी फुड प्रालि वीरगन्ज, निशान्त जैन, नारायणी फुड प्रोडक्टस् प्रालि जितपुर, महावीर इन्टरनेशनल सप्लायर्स प्रालि पर्सा, त्रिवेणी दाल एण्ड आयल इन्डष्ट्रिज प्रालि पर्सा, नरायणी मोडर्न पल्सेज इन्डष्ट्रिज पर्सा, महावीर होल्डिङस् प्रालि छपकैया पर्सा, बालाजी इन्टरप्राइजेज प्रालि पर्सा रहेका छन्।

नेपालमा १० प्रतिशत र भारतमा ५० प्रतिशत भन्सार शुल्क लाग्ने भएकाले तस्करहरूले नेपाललाई मकै आयातको केन्द्र बनाएर भारततर्फ तस्करी गर्ने गरेको प्रारम्भिक अनुमान गरिएको छ। यस घटनाले नेपालको कृषि व्यापारमा गम्भीर प्रश्नहरू उठाएको छ।

साभार समयबद्ध डटकम

ADVERTISEMENT
Advertisment Advertisment Advertisment
Previous Post

सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा लागू औषध सहित ब्यक्ति पक्राउ

Next Post

गहुँको मूल्यवृद्धि हुँदा पर्साका किसान खुशी

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In