• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

जितपुरसिमरा उपमहानगरपालिकाद्वारा मधेश प्रदेश सरकारको कार्यशैलीमा प्रश्न: ‘विचौलिया हावी, सुशासनमा धक्का’

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ चैत्र १४, बिहीबार १८:५२ गते
जितपुरसिमरा उपमहानगरपालिकाद्वारा मधेश प्रदेश सरकारको कार्यशैलीमा प्रश्न: ‘विचौलिया हावी, सुशासनमा धक्का’

A view of Jitpur Simara Sub Metrpolis gate in Bara district, on Tuesday, April 09, 2019. Photo: Puspa Raj Khatiwada/THT

68
SHARES
755
VIEWS

वीरगन्ज ।  जितपुरसिमरा उपमहानगरपालिकाले मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि उपभोक्ता समिति गठनमा ‘विचौलिया हावी’ भएको आरोप लगाएको छ। उपमहानगरपालिकाले प्रदेश सरकारको यस कार्यशैलीका कारण सुशासनमा समेत धक्का पुगेको जनाएको छ।

उपमहानगरपालिकाले प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयले उपमहानगरपालिकासँग समन्वय नगरी, आधिकारिक इमेलमा उपभोक्ता समिति गठनको जानकारी नदिई, केही अमुख व्यक्तिलाई विचौलिया बनाएर पत्र पठाउँदा आम जनतामाझ प्रदेश सरकारको विश्वसनीयता र नियतमा शङ्का उत्पन्न भएको जनाएको छ।

ADVERTISEMENT

उपमहानगरपालिकाले १५ लाख रुपैयाँभन्दा माथिका योजनाहरू विद्युतीय बोलपत्र आह्वान गरी विकास निर्माण गरिरहेको र भवन निर्माण तथा सडकका मापदण्डहरू समेत बनिसकेको अवस्थामा प्रदेश सरकारले ती मापदण्डहरू मिचेर उपभोक्ता समिति गठन गर्न विचौलियाहरूलाई पत्र पठाउँदा सुशासनमा धक्का पुगेको जनाएको छ।

उपमहानगरपालिकाले प्रदेश सरकारको प्रतिष्ठामा आँच आउन नदिन र विकास निर्माण कार्यमा सहकारिता र सहजता ल्याउनका लागि मन्त्रालयहरू र मातहतका कार्यालयहरूलाई उपमहानगरपालिकासँग समन्वय गर्ने वातावरण बनाउन र उपभोक्ता समिति गठनका पत्रहरू आधिकारिक इमेलमा पठाउन निर्देशन दिन अनुरोध गरेको छ।

उपमहानगरपालिकाले मधेश प्रदेश सरकारसँग सम्पूर्ण क्षेत्रमा समन्वय गरी विकास निर्माणका कार्यहरू गर्न सदैव तत्पर रहेको जनाएको छ।

Advertisment Advertisment Advertisment
Previous Post

हेटौंडामा देवरले गरे भाउजुको हत्या, दाइ घाइते

Next Post

काठमाडौंमा आज उच्च सुरक्षा सतर्कता

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In