• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज नर्सिङ क्याम्पसको सभापतिमा अनेरास्ववियु विजयी

by
प्रकाशित मिति : २०८१ चैत्र ९, शनिबार १७:५० गते
वीरगन्ज नर्सिङ क्याम्पसको सभापतिमा अनेरास्ववियु विजयी
17
SHARES
194
VIEWS

वीरगन्ज । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना सम्पन्न भएको छ । सम्पन्न मतपरिणम अनुसार सभापतिमा अनेरास्ववियु ८ मतले विजयी भएको छ ।

यसको आधिकारिक पुष्टि भने हुन बाँकी छ । चैत ५ गते सम्पन्न मतदानको सोही दिन राति मतगणना शुरु गरेपनि धाँधली भएको भन्दै नेविसंघ र अखिल क्रान्तिकारीले विरोध जनाएपछि मतगणना रोकिएको थियो । मतगणनामा बदर मत अनेरास्ववियुको पक्षमा गणना गरेको आरोप लगाउँदै नेविसंघ र अखिल क्रान्तिकारीले मतगणना पुनः गर्नुपर्ने माग गरेका थिए । त्यसपछि सबै संगठनका माउ पार्टीका नेताहरु, निर्वाचन समिति, क्याम्पस प्रशासन र जिल्ला स्थित सुरक्षा निकायहरुको समन्वयमा त्रिविको स्ववियु निर्वाचन निर्देशिका अनुसार पुनःमतगणना हुने व्यावस्था भए/नभएको बारेमा छलफल गरेर मतगणना गर्ने सहमति पछि स्थगित गरिएको थियो ।

ADVERTISEMENT

त्यहि स्थगित मतगणना आज दिउँसो एकबजेबाट शुरु भएको हो । स्रोतका अनुसार मतगणना सम्पन्न भएको छ । केहीबेरमा नतिजा घोषणा गर्ने निर्वाचन समितिको तयारी रहेको जनाएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

अकलु यादव नेकपा माओवादी केन्द्रमा फर्किए

Next Post

नर्सिङ क्याम्पसको मतगणना सम्पन्न

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In