• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

‘उद्योगको लोडसेडिङ एक महिनामा समाधान हुन्छ, १२ घण्टा भयो भनेर हल्ला फिँजाए’

by
प्रकाशित मिति : २०८१ चैत्र ७, बिहीबार २०:२२ गते
‘उद्योगको लोडसेडिङ एक महिनामा समाधान हुन्छ, १२ घण्टा भयो भनेर हल्ला फिँजाए’
65
SHARES
726
VIEWS

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरूमा लोडसेडिङ हुने समस्या एक महिनाभित्रै समाधान हुने बताएका छन् ।
भारतबाट १२ घण्टा मात्रै विद्युत आयात भएकाले अहिले उद्योगहरूमा धेरै समस्या देखिएकाले चाँडै समस्या समाधान हुने उनले बताए ।केही दिनदेखि देशभर लोडसेडिङ हुने हल्ला फैल्याए पनि कुनै पनि हालतमा लोडसेडिङ नहुने उनले जिकिर गरे । लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने अवस्था नभएको उनले दाबी गरे । ‘लोडसेडिङ भएको छैन, हुँदा पनि हुँदैन । हाम्रा सबै पावरप्लान्टहरू राति चल्छन् । भारतबाट दिउँसो बिजुली आयात गर्न दिएकै छ, दिउँसो आउँछ । त्यसकारण लोडसेडिङ हुँदैन । सबैजना लोडसेडिङ नहुनेमा ढुक्क हुन आग्रह छ ।’
उनका अनुसार एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चल्ने भएकाले पनि लोडसेडिङ नहुने अवस्था छ । यस्तो खालको समस्या बढीमा डेढ महिना मात्रै रहने उनले जानकारी दिए ।
उनका अनुसार नेपालमा पिक टाइममा करिब १८ र १९ सय मेगावाट बिजुलीको माग भएअनुसार प्राधिकरणले आवश्यक व्यवस्थापन मिलाउँदै आएको छ ।

उनले केही उद्योगमा पिक टाइममा कटौती भएको बताए । घरायसी ग्राहकलाई लोडसेडिङ हुन नदिन केही समय उद्योगमा विद्युत कटौती भएको भने उनले स्वीकारे ।

ADVERTISEMENT

६ बजेपछिका लागि पनि भारतसँग विद्युत आयात माग गरिरहेको उनले बताए । एक दुई घण्टा विद्युत् कटौती हुँदा पनि उद्योगहरूले १२ घण्टा लोडसेडिङ भएको भनेर हल्ला गरेका उनले आरोप लगाए ।

उद्योगमा लोडसेडिङबारे कुलमान घिसिङः

ट्रकलाइन र डेडिकेटेड लाइनको वक्यौता नतिर्ने उद्योगहरूको पहिलो प्राथमिकतामा कटौती गर्दै जान्छौँ । त्यसले पनि नपुगेको अवस्थामा अरुमा पनि कटौती गर्दै जानुपर्छ । तर यो समस्या भारतसँग राति पनि विद्युत बिट गर्न दिनको लागि आग्रह गरिएको छ । भारतले दियो भने रातको समयमा विद्युत कटौती हुने अवस्था आउँदैन । दिउँसो सबै उद्योगलाई विद्युत दिएका छौँ ।

अहिलेको समस्या भनेको छोटो समयको समस्या हो । एक महिनादेखि डेढ महिनाको समय मात्रै हो । वैशाख १५ गतेबाट नेपालभित्रै विद्युत उत्पादन बढ्दै जान्छ । जेठ महिनामा प्राधिकरणले निर्यात नै गर्नुपर्छ । उत्पादन बढी हुन्छ । डेढ महिनाका लागि बढी हल्ला गर्नुपर्ने अवस्था होइन । गत वर्ष पनि उद्योगहरूलाई विद्युत नपुग्दा उद्योगहरूलाई केही व्यवस्थापन गर्न भनेकै हो ।

लोड एकैनास बस्दैन । हरेक दिन लोड बढेको बढेकै छ । चार देखि पाँच गुणा लोड बढेको छ । विद्युत सप्लाई पनि बढेको छ । म्याच गर्नको लागि प्राधिकरणले व्यवस्थापन गरेको हुन्छ । अलिकति सप्लाई पुगेन भने त्यो किसिमको व्यवस्थापन गर्नुपर्छ । प्राधिकरणले विस्तारै व्यवस्थापन गर्छौँ । त्यसमा समस्या हुँदैन ।

उद्योगीहरूलाई दिउँसो सबै विद्युत दिएका छौँ । सकेसम्म दिइरहेका छौँ । २४ घण्टा कुनै पनि उद्योगहरू चल्दैनन् । वर्षायाममा २४ घण्टा विद्युत दिँदा पनि १२ घण्टा उद्योग चलाउँदैनन् । जुन वेला एक घण्टा विद्युत भएन भने हल्ला गर्नुहुन्छ, त्यो पनि राम्रो भएन । प्राधिकरणले २४ घण्टा विद्युत दिएका हुन्छौँ ।

उद्योग चलाउनु हुँदैन । विद्युत त्यतिकै खेरा फाल्नुपर्ने हुन्छ । जुन वेला एकदेखि दुई घण्टा लोडसेडिङ हुँदा १२ घण्टा भनेर हल्ला गर्ने काम पनि भएन । विद्युत सप्लाईको अवस्था कस्तो हो भन्ने कुरा सबैलाई थाहा छ । बोलेर मात्रै राम्रो हुँदैन । प्राधिकरणले व्यवस्थापन गर्दै जाने हो । केही समय समस्या हुँदैन । विस्तारै समाधान हुँदै जान्छ । जुन उद्योगको हकमा हो । अरू उपभोक्ताहरूको हकमा कहीँ पनि केही हुँदैन । लोडसेडिङ हुँदैन । विद्युत उत्पादन बढ्दै जान्छ । समस्या पनि समाधान हुँदै जान्छ ।

Advertisment Advertisment Advertisment
Previous Post

सशस्त्र प्रहरीद्वारा १०३ केजी गाँजासहित ट्रक नियन्त्रणमा

Next Post

प्रचण्डको बिहानको पैदल यात्रामा स्थानियको स्वागत

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In